केन्द्रीय संस्करण

young workers

हिमालीबासका युवाको उदाहरणीय काम access_timeअसोज १५, २०७६

रौतहट – रौतहटको उतरीभेग बाराको सिमानासाग जोडिएको फतुवा बिजयपुर नगरपालिकाको हिमासीबास टोलका युवा समाजमा उदाहरणको पत्र बनेका छन् । पछिलो समय स्थानीय तहले गर्न नसकेको काम ती युवाले आफनै लगानीमा गरेर समाजमा उदाहरणका पात्र बनेका  हुन् । हिमालीबास गा...

प्रतिभा पलायन नहुन् भन्दै २६ वर्षसम्मका २० लाख युवाका लागि पोलिस सरकारले ल्यायो यस्तो नीति access_timeभदौ ३, २०७६

पोल्याण्ड सन् २००४ मा युरोपेली युनियनमा समावेश भएको थियो । प्रधानमन्त्री मातेयूज मोरावीकीका अनुसार यी १५ वर्षमा करिब १७ लाख मानिसहरुले देश छोडेका छन् । पलायन रोक्नका लागि सरकारले कर कानूनमा परिवर्तन गर्ने निर्णय गरेको छ । कानून अनुसार ८५ हजार ५२८ पोलिश ज्लोटी (२५ ल...