श्रीराम चौधरी

थारूहरूमा माघीको महत्व access_timeपुस ३०, २०७८

माघे संक्रान्ति भन्नाले माघ महिनाको पहिलो दिनलाई बुझाउँछ । विक्रम संवतको गणनाअनुसार माघ बर्षको दसौँ महिना हो । संक्रान्ति संस्कृत शब्द हो र पूर्वीय दर्शनअनुसार संक्रान्ति भन्नाले सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश गरेको दिन भन्ने बुझिन्छ । एकदमै सामान्य अर्थमा भन्ने हो भन...