प्राडा निरञ्जन पराजुली

तीनकुनेमा किन बनेन पार्क ? access_timeअसोज ५, २०७९

काठमाडौंका मेयर बालेन शाहले सार्वजनिक सम्पत्तिमा भएको अतिक्रमण विरूद्ध डोजर लगाउन सुरू गरेपछि देशमा परिवर्तनको लहर फैलिएको छ । मेयर शाहले तीनकुनेको सम्वन्धमा फेसबुक पोष्ट गरेपछि ५० वर्षदेखि हराएको अर्को मुद्दाले पुनः चर्चा पाएको छ । तीनकुनेमा किन पार्क बनेन ? खास सम...