प्रेमबहादुर घले

अझै मेटिएका छैनन् डा हर्कको समर्थनमा लेखिएका नारा access_timeअसोज ६, २०७९

२०४३ सालको बसन्त ऋतु । घलेगाउँको उत्तरकन्या प्राथमिक बिद्यालय ८ वर्ष पूरा भयो । गाउँलेले छोरीलाई पनि स्कुल पठाउन थाले । यही हिउँददेखि दलित बस्तीका बालवालिका स्वतःस्फूर्त पढ्न आउन थालेका छन् । पहिले जसरी उनीहरुलाई चकलेट दिएर स्कुल आउ भन्दै फकाइरहन पर्दैन । गाउँ टोलमा छ...