केन्द्रीय संस्करण

सानु घिमिरे ‘ज्योत्सना’

कथा : बेबी शावर ! access_timeभदौ २२, २०७८

‘बेबी शावर’ भन्ने शब्दसँग मेरो परिचय थिएन । नेपालमा सुनेकी थिइनँ । हाम्रोतिर चलन नै थिएन । अस्ट्रेलिया आएपछि र विशेषगरी सोसियल मिडियाको युग शुरु भएपछि सोसियल मिडियाका भित्ताभरि गर्भवती पेटमा अनेक–अनेक आकर्षक पोजसहित खिचिएका रंगीचंगी फोटो दे...