बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिका

मधेसी एसोसिएसन अफ अमेरिकाको अध्यक्षमा रौनियार

काठमाडौँ । मधेसी एसोसिएसन अफ अमेरिकाको अध्यक्षमा डा.संगिता रौनियार चयन भएकी छन्  । अमेरिकाको पेन्सिलभेनिया राज्यको फिलाडेल्फियामा सम्पन्न अधिवेशनले  रौनियारको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति चयन गरेको एशोसिएशनका प्रवक्ता सुवाषकुमार बैठाले जानकारी दिए । एशोसिएशनको वरिष्ठ ...