एकादेशमा एउटा गाउँ थियो । त्यो गाउँमा धेरै जागिर नभएका उमेरले ठुला मान्छेहरू बस्थे । त्यसमध्ये मुरारी नाम गरेका एउटा केटाका बाबा थिए । बाबालाई सहर र टेक्नोलोजीका बारेमा धेरै कुरा आउँदैन थियो । उनको ...
बिस्तारै शकुन्तला खेल्न मन पराउन थालिन् । हरेक दिन फुर्सद हुनासाथ बगैँचामा जान्थिन् । झुम्राको पुतली र माटाको भाँडाकुटी बनाएर खेल्थिन् । कहिले रुखबिरुवा गोडमेल गर्थिन् । कहिले उनीहरूको फेदमा...
उपलब्धि धेरै किसिमका हुन्छन् । आत्म केन्द्रित उपलब्धि, परकेन्द्रित उपलब्धि, व्यक्तिगत उपलब्धि, सामूहिक उपलब्धि, तटस्थ उपलब्धि यस्तै यस्तै । त्यसैगरी तिनीहरूमा पनि प्रत्येकका विभिन्न भेद र विशेषता हुन्छन् । यिनैमध्ये...
लगातार मोबाइल बजेका कारण उनको निद्रा खल्बलियो । “यति राति कसले होला ?” भन्दै मोबाइल हेरिन् । छोराको रहेछ । “दुई घण्टा अगाडि वा चार घण्टा पछाडि गरेको भए...
एकादेशमा एक जना शिक्षक पढाएर घर आउँदै थिए । घर आउँदा उनकी श्रीमतीले भनिन्– बुढो, मेरो पेटमा बच्चा छ । श्रीमती पेटमा बच्चा हुँदा शिक्षक खुसीले रमाए । श्रीमतीको पेटबाट...
उपलब्धि भनेको काम पूरा भएपछि पाइने फल हो । तपाईँले कुनै काम गर्नुभएको थियो पूरा गर्नुभयो । त्यसपछि जुन प्रतिफल प्राप्त हुन्छ त्यही नै उपलब्धि हो । आउनुस् एक छिन...
आजकल हाम्रो प्यारो देश आर्थिक रूपबाट मात्र नभई हरेक रूपबाट खस्किँदै गइरहेको छ । देशका जनतालाई नेताहरू लुट्छन् । हाम्रो देशका ठुला पदमा रहेका व्यक्तिहरूलाई ख्याक्क खोकी लाग्दा पनि विदेशमा...
वराहक्षेत्र नजिक चतरामा महर्षि कण्वको गुरुकुल आश्रम थियो । आश्रममा दसौँहजार विद्यार्थी थिए, जसले एकैसाथ खानबस्नसहितको पढ्ने सुविधा पाउँथे । आयस्रोतका लागि गौशालाहरू थिए, जहाँँ हजारौँ दुधालु गाई हुन्थे ।...
समाधानको अवस्था भनेको समस्या हटेपछिको स्थिति हो, आँधी रोकिएपछिको समुद्रको जस्तो स्थिति हो, बादल हटेपछिको दिनको जस्तो स्थिति हो । बादल हटेपछि, दुर्दिन हटेपछि वातावरण शान्त हुन्छ, स्वच्छ हुन्छ, धर्ती...
‘आमा ! यो यमपञ्चक भनेको भनेको के हो ? अनि यसलाई किन यति बढी महत्त्व दिइएको हो ?’ तिहारको झिलिमिली देखेर दस वर्षीय छोरो सुशान्तले आमा सोभितालाई सोध्यो । ...
तिहार पर्वमा कुकुरको पूजा गर्ने गरिएको त भाइबहिनीहरूलाई पनि थाहै हुनुपर्छ । तिमीहरू आफैँले पनि गर्ने गरेका होला तर उनीहरूको पूजा किन गरिएको हो भन्ने कुरा भने धेरैलाई थाहा नहुन...
समाधानका विभिन्न किसिममध्ये तटस्थ समाधान पनि एउटा हो । कुरो सुन्दा आश्चर्य लाग्न सक्छ समाधानको यो कस्तो किसिम हो भन्ने तर आश्चर्य मान्नुपर्दैन । तटस्थ पनि उत्तिकै जब्बर किसिम हो...
स्थान– वनको नजिक रहेको कुनै आश्रम समय– अपराह्न तीन बजे पात्रहरू– सुुमेधा (त्रिकालदर्शी तपस्वी) सुरथ (शत्रुहरूबाट लखेटिएर हिँडेका चैत्रवंशी राजा) समाधि (घरिवारबाट निकालिएका कुनै धनाढ्य वैश्य) भगवान विष्णु...
नियम पालन गर्नका लागि हुन्छन् । पालन गरे उसले पनि पालन गर्छ लत्याए लत्याउँछ । यही नै सनातन नियम हो । संसार नियममा अडेको छ, नियमले चलेको छ । नियमको...
प्रायः हामीलाई लाग्ने गर्छ । समस्या अर्कै हो, समाधान अर्कै तर यी रूपमा मात्र हुन्, सारमा होइनन् । अपितु एउटै हुन् । समस्याभित्रै समाधान छ, समाधानभित्रै समस्या पनि छ ।...
स्थान– सामुदायिक विद्यालयको आँगन समय अपराह्न तीन बजे पात्रहरू– सुवर्ण – स्वास्थ्य शिक्षा शिक्षक, सुलोचना – कक्षा १० की छात्रा, सुभद्र – कक्षा १० को छात्र, सुप्रभा –...
किसिम भनेको सङ्ख्या जस्तै हो तर सङ्ख्या नै चाहिँ होइन । रूप जस्तै पनि हो तर रूपै चाहिँ होइन । बरु के चाहिँ हो भने रूपको व्यक्त हुने तरिका हो...
आखिर झुट भनेको झुट नै हो । जतिसुकै चलाख भए पनि जतिसुकै चलाखीपूर्वक गरिएको भए पनि एक न एक दिन पत्ता लागिहाल्छ । मूर्ख बनाउन सजिलै हुन्छ, बनाउन सकिन्छ तर...
समस्या, समाधान र समाधानका साधन अलग भए पनि यिनीहरू अन्योन्याश्रित हुन्छन्, एक अर्कोमा निर्भर गर्छन्, एक अर्कोमा निर्भर गरेर रहेका हुन्छन् । यिनीहरूका न यस्तै रूप हुन्छ भन्न सकिन्छ न...
नेपालीमा एउटा भनाइ छ– हतपतको काम लतपत । यसको आशय हो कुनै पनि काम गर्नुपर्दा हतार गर्नुहुँदैन । निकै परसम्म सोचविचार गरेर मात्र सुरू गर्नुपर्छ । अन्यथा कुनै पनि बेला...
साधन र स्रोतको कुरा गर्दा यी छुट्टै हुन् कि जस्तो लाग्छ तर त्यो रूमा मात्र हो सारमा होइन । सारमा त यही हो कि साधन र स्रोत एउटै हो । साधनभित्रै...
नबोलाएको स्थानमा जानु र नमागिएको सल्लाह वा सुझाव दिनु दुवै उस्तै हो । दुवैको अवस्था करिब उस्तै हुन्छ । न इज्जत पाइन्छ न महत्त्व नै रहन्छ । त्यस्तै परे सोच्दै...
स्थान– देवघाट धाम समय– दिउसो तीन बजे पात्रहरू वशिष्ठ– गुरुकुल आश्रमका प्राचार्य ईला– गुरुकुलकी प्रथम छात्रा उषा– गुलकुलकी दोस्री छात्रा भारती– गुरुकुलकी तेस्री छात्रा ...
प्रायः हामी भन्ने गर्छौँ माटो माटो नै हो तर यो भन्ने कुरा मात्र हो । वास्तवमा माटो मात्र चाहिँ होइन । जीवनको मूलभूत आधार भनेकै माटो हो, जुन पञ्चतत्वको पहिलो...
वैदिक सनातन धर्ममा नारी र पुरुषबीचको विभेद प्रायः सुनिन्छ । विभेद छ भन्ने पनि छन्, छैन भन्ने पनि छन् । भाइबहिनीहरूको जानकारीका लागि यसैको वास्तविकता सम्बन्धी यहाँ एउटा कथा प्रस्तुत...
देवीदेवताको नाममा प्रायः हामी पशुपन्छीको बलि दिने गर्छौं । हामीमध्ये धेरैले कुलायन पूजामा समेत पशुपन्छीको बलि दिँदै आएका छौँ । यसरी बलि दिँदा उनीहरू खुसी भएर मनोकामना पूरा गरिदिन्छन् भन्ने...
हामीलाई कुनै पनि काम सम्पन्न गर्न साधनको आवश्यकता पर्छ । साधन भएपछि स्रोत पनि हुने नै भए । विना स्रोत कुनै पनि चीज उत्पन्न हुनै सक्दैन । यस्तो अवस्थामा कतिपयलाई...
कसैप्रति वैरभाव गर्नु, नराम्रो भावना राख्नु, नराम्रो आँखाले हेर्नु, दुर्वचन बोल्नु, कसैलाई तिरस्कार गर्नु, होच्याउनु, कसैको बदख्याईँ गर्नु जस्ता सबै किसिमका बोली र व्यवहार घृणाको परिभाषाभित्र पर्छन् । यस्ता व्यवहारले...
स्थान- महाभारतको युद्ध मैदान समय- दिउसो ३ बजे पात्रहरू- १, धृतराष्ट्र (हस्तिनापुर नरेश) २, सञ्जय (धृतराष्ट्रको सचिव) ३, वासुदेव (अर्जुनका सारथि बनेका देवकी नन्दन कृष्ण) ...
संसारमा समस्या पनि छ र समाधान पनि छ । समस्या र समाधान भएकैले त्यसको साधन पनि छ । समाधान नहुने, गर्न नसकिने समस्या नै हुँदैन । समाधान भएपछि त्यसको साधन...
स्थान– महाभारतको युद्धस्थल कुरुक्षेत्रको मैदान समय– मध्याह्न १२ बजे पात्रहरू– धृतराष्ट्र– हस्तिनापुरका दृष्टिविहीन राजा सञ्जय– व्यासजीबाट दिव्यदृष्टि पाएका धृतराष्ट्रका स्वकीय सचिव वासुदेव– अर्जुनको सारथि बनेर...
प्रकृति जीवन हो, जगत् हो अनि जीवन र जगत्को आधार हो । संसार बनाउने, चलाउने, खेलाउने सबै यसैले हो । ऊ एकैसाथ एकबाट अनेक हुन पनि सक्छ अनेकबाट एक हुन...
राजु साह्रै मिहनेती र इमानदार केटो थियो । ऊसँग भौतिक सम्पत्ति त खासै थिएन । गरिबीमै जन्म्यो, गरिबीमै हुर्क्यो । बाबु असमयमै बितेकाले पढाइ लेखाइमा पनि खासै ध्यान दिन पाएन...
स्थान- कुनै सामुदायिक विद्यालयको आँगन समय- अपराह्न तीन बजे पात्रहरू भगवान् विष्णु- तीनै लोकका पालन कर्ता भगवान् बाबुआमा- विरामी वृद्ध दम्पती अन्नाजी वर्ष पचास पुण्डरिक- बाबुआमाका भक्त बालक वर्ष दश ...
गीताले अन्नलाई जीवनको आधार भनेको छ भने उपनिषद् ब्रह्म र पौराणिक ग्रन्थहरूले प्राणको संज्ञा दिएको छ । जीवन बनाउने पनि अन्नले हो बचाउने पनि अन्नले हो । सायद त्यसै भएर...
संसारमा अध्यात्मवादको कुरा गर्ने पनि छन्, भौतिकवादको कुरा गर्ने पनि छन् । द्वन्द्वात्मक भौतिकवाद भन्ने पनि छन्, द्वन्द्वात्मक आध्यात्मिकवाद भन्ने पनि छन् । अध्यात्मवादीहरू चेतनलाई महत्व दिन्छन् । चेतन ठूलो...
आलश्य जीवनको ठूलो शत्रु हो । यस्ता मानिसले कहिल्यै प्रगति गर्न सक्दैन । सदैव अरूले गरिदेला र खाउँला भन्ने सोचमा रहने भएकाले उसका लागि कुनै बेला यस्तो दिन पनि आउन...
स्थान:– सामुदायिक विद्यालयको कक्षा कोठा समय:– अपराह्न तीन बजे पात्रहरू शिक्षिका:– नैतिक शिक्षा पढाउने शिक्षिका वर्ष ४० अनामिका:– कक्षा सातका छात्रा वर्ष १३ विपीन:– कक्षा सातका छात्र वर्ष १३ अपर्णा:–...
प्रायः हामी भएन र पुगेन भन्छौँ तर किन भएन र पुगेन भन्नेतर्फ भने ध्यान दिन भ्याउँदैनौँ । यसले गर्दा हाम्रो जीवन अधुरो र अपुरो हुन पुगिरहेको छ । जीवनमा अभाव...
कतिपय मानिसमा अरूको कमाइमा फुर्ती लाउने बानी हुन्छ । यसैको आडमा कोही म यस्तो र उस्तो भन्ने गर्छन् । कोही यस्तो गर्न सक्छु, त्यस्तो गर्न सक्छु भन्न पुगिरहेका हुन्छन् तर...
स्थान– महर्षि व्यासको आश्रम समय– बिहान पात्रहरू– महर्षि व्यास (वेद विभाग कर्ता तथा पौराणिक ग्रन्थ रचना गर्ने ऋषि) र देवर्षि नारद (एक स्थानको सन्देश अर्को स्थानमा पु¥याएर समाजको...