मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशन

जनजातितर्फ खुल्लामा चिनकाजी र महिलामा सीता गुरुङलाई सार्वधिक मत

नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आदिवासी जनजातितर्फबाट १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । १५ जना केन्द्रीय सदस्यमा १४ जना देउवा पक्षका निर्वाचित भएका हुन् । देउवा समूहबाट चिनकाजी श्रेष्ठ २३०८, उमेश श्रेष्ठ २१४४ ...