शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशन

पिछडिएका क्षेत्रबाट खुला केन्द्रीय सदस्यमा देउवा पक्षका सिंह विजयी

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा पिछडिएको क्षेत्र (खुल्ला) तर्फबाट सभापति शेरबहादुर देउवा पक्षका अर्जुन जंगबहादुर सिंह केन्द्रीय सदस्यमा विजयी भएका छन् । सिंह २५७७ मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका हुन् ...