शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरस

ओछ्यान पर्ने कोरोना सङ्क्रमितमा मानसिक समस्याको खतरा

कोरोना भाइरसको सङ्क्रमणले शरीरको साथै दिमागमा पनि नराम्रो असर पार्न सक्छ। ल्यान्सेट पब्लिक हेल्थ जर्नलमा प्रकाशित हालैको अनुसन्धानका अनुसार कोरोनाका गम्भीर बिरामीहरूलाई दीर्घकालीन मानसिक स्वास्थ्य समस्याको उच्च जोखिम हुन्छ। अनुसन्धानले कोरोनासँग सम्बन्धित मानसिक स्वास्थ्य ...