बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षा सेरोफेरो

गौरीशङ्कर बहुमुखी क्याम्पस दोलखाको नयाँ नेतृत्व चयन

दोलखा। गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटको दोस्रो क्याम्पस सभाबाट क्याम्पस सञ्चालक समितिमा अमृत राउत चयन भएका छन् । बुधबार क्याम्पसको ४२ औँ वार्षिक उत्सवको अवसरमा दोस्रो सभाले राउतलाई क्याम्पस सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।  ...