काठमाडौँ । त्रिचन्द्र क्याम्पसमा सात विद्यार्थी संगठनले स्ववियु निर्वाचन अधिकृतको राजीनामा माग गरेका छन्। आफूहरूसँग समन्वय नै स्ववियु निर्वाचनको मिति घोषणा गरेको भन्दै विभिन्न ७ नगरी स्ववियु निर्वाचन मिति तोकिएको भन्दै राजीनामा माग गरेका हुन्। ...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका ४२ वटा आङ्गिक र २५० भन्दा बढी सम्बन्धन प्राप्त कलेजहरूमा स्ववियु निर्वाचन सम्पन्न भएको छ । काठमाडौँ उपत्यकाका २२ वटा आङ्गिकमध्ये १३ वटामा स्ववियु निर्वाचन सम्पन्न...
काठमाडौँ । काठमाडौँको त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियु निर्वाचन हुने भएको छ । तालाबन्दीका कारण स्थगित भएको निर्वाचन चैत १४ गते हुने निर्वाचन अधिकृत अङ्गदमणि गौतमले जनाएका छन् । ...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत धादिङको गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) घोषणा गरेपछि विवाद चर्किएको छ। एक विज्ञप्तिमार्फत अनेरास्ववियु र नेविसंघले स्ववियु निर्वाचन...
काठमाडौं । अमृत साईन्स क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका रूद्रहरी पोखरेल निर्वाचित भएका छन् । आज सम्पन्न स्ववियु निर्वाचनको मत परिणाम अनुसार पोखरेलसहित अनेरास्ववियुको पुरै प्यानल नै निर्वाचित भएको हो ।...
धादिङ । धादिङको गजुरी गाउँपालिका–१ स्थित आदर्श बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीले स्ववियु घोषणा गरेको छ । स्ववियु निर्वाचन नगरेर विद्यार्थीका अधिकारमाथि क्याम्पस प्रशासनले कुठाराघात गरेको भन्दै क्रान्तिकारीले स्ववियुको कार्यसमिति घोषणा...
विराटनगर । मोरङको बेलबारी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीका कपिल विष्ट सभापतिमा निर्वाचित भएका छन् । एमाले निकट अनेरास्ववियुका प्रशान्त पोखरेललाई ३४ मतान्तरले पराजित गर्दै विष्ट निर्वाचित भएका...
विराटनगर । कोशी प्रदेशका ४९ क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) पहिलो, एमाले निकट अनेरास्ववियु दोस्रो र माओवादी निकट अखिल क्रान्तिकारी समग्रमा तेस्रो...
काठमाडौँ । काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीले ताला लगाएपछि चैत ५ गते हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव चैत १६ मा हुने भएको छ । शुक्रबार बसेको...
काठमाडौँ । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा तत्काल स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गरेको छ । त्रिवि जिल्ला समिति अध्यक्ष दिनेश ऐरले एक विज्ञप्ति जारी...
दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकास्थित शंकरपुर क्याम्पसको स्ववियु अध्यक्षमा जानकी टमटा निर्वाचित भएकी छन् । अखिल क्रान्तिकारीको तर्फबाट उम्मेदवार बनेर अध्यक्षमा निर्वाचित भएकी टमटा दार्चुलाकै पहिलो दलित महिला हुन् । मालिकार्जुन गाउँपालिका–...
काठमाडौँ । राजधानीको पदमकन्या क्याम्पसको स्ववियू सभापतिमा कांग्रेसकी बागी उम्मेदवार भूपी ऐर विजयी भएकी छन् । बिहीबार राति ऐर सो क्याम्पसको स्ववियू सभापतिमा विजयी भएकी हुन् । भूपी कांग्रेस नेता...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको निर्वाचन रोक्न अन्तरिम आदेश माग गरिएको मुद्दाको पेसी स्थगित भएको छ । त्रिभुवन विश्वविद्यालयलाई विपक्षी बनाइ निर्वाचन रोक्न अन्तरिम आदेश माग गरी विष्णुबहादुर बडैलाले...
वीरगन्ज । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनको मतगणनामा देखिएको विवाद सामान्य रहेको बताएका छन् । उनले मतपेटिका सिल गर्ने क्रममा देखिएको यो...
काठमाडौँ । चितवनको चितवन ईन्जिनियरिङ कलेजको नवनिर्वाचित स्ववियु अध्यक्ष प्रज्वल अधिकारी माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा प्रवेश गरेका छन्। अखिल क्रान्तिकारी र नेविसंघको समर्थनमा स्ववियु अध्यक्ष उम्मेदवार बनेका अधिकारी क्रान्तिकारीमा...
वीरगन्ज । सिलबन्दी नम्बर मेल नखाएपछि उत्पन्न विवादका कारण वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना रोकिएको छ । जारी स्ववियु निर्वाचनको मतगणना बिहीबार दिउँसो २ बजे पछाडि अवरुद्ध भएको निर्वाचन...
धादिङ । धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसमा स्ववियुको कार्यालयमा तालाबन्दी गरिएको छ । अनेरास्ववियु र अखिल क्रान्तिकारीले स्ववियु कार्यालयमा तालाबन्दी गरेका हुन् । विद्यार्थीहरूको लोकतान्त्रिक अधिकार कुण्ठित गर्ने कुनै पनि कदम...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ । स्ववियु निर्वाचन समितिले एक सूचना जारी गर्दै स्ववियु निर्वाचनको कार्यक्रम स्थगित भएको जनाएको हो । स्ववियु निर्वाचनको...
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी १० आंगिक क्याम्पसमा विजयी भएको छ । अखिल क्रान्तिकारीका महासचिव रोशन थापा मगरले संगठन १० आंगिक क्याम्पसमा संगठनको नेतृत्व आएको बिहीबार बिहान...
काठमाडौँ । चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचनमा प्रतिनिधिसभाको चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कुनै उम्मेदवार खडा गरेन । विश्वविद्यालयलाई राजनीतिमुक्त हुनुपर्ने पार्टीको नीति अनुसार...
काठमाडौँ । काठमाडौँको बागबजारस्थित पद्मकन्या क्याम्पसमा स्ववियुको मतदान आज भइरहेको छ । विवादका कारण चैत पाँच गते मतदान हुन नसकेको यहाँ आज मतदान भएको हो । अहिले शान्तिपूर्ण रूपमा...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वावियु निर्वाचनमा अखिल क्रान्तिकारीको पक्षमा उत्साहप्रद लहर देखिएको बताएका छन् । बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत स्ववियुमा विजयी सबै विद्यार्थीलाई बधाई तथा शुभकामना...
विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा आयोजित स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन २०८१ मा अखिल क्रान्तिकारीका रोहित यादव सभापति पदमा निर्वाचित भएका छन्। यादवले १११८ मत प्राप्त गरी आफ्नो निकटतम...
काठमाडौँ । रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा अनेरास्ववियुले लगाएको ताला खुलेको छ । क्याम्पस प्रशासनसँग सहमति भएपछि अनेरास्ववियु र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले लगाएको ताला खोलेको हो। ताला...
काठमाडौँ । पद्मकन्या क्याम्पसमा भोली (चैत ७ गते) स्ववियु निर्वाचन हुँदैछ । चैत ५ गतेका लागि तोकिएको निर्वाचन विवादका कारण भोलिका लागि सरेको हो । भोलि हुने निर्वाचनमा विगतको आफ्नो...
काठमाडौँ । देशभरका त्रिभुवन विश्वविद्यालयका ३८ वटा आङ्गिक र करिब ३०० सम्बन्धनप्राप्त कलेजहरूमा स्ववियु निर्वाचन भयो । तर, त्रिविकै केन्द्रीय क्याम्पसमा भने स्ववियु निर्वाचन रोकिन पुग्यो । र चैत ८...
वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना सुरु भएको छ । मतदान भएको लगभग २४ घण्टापछि सो क्याम्पसमा मतगणना सुरु भएको हो । पत्रकारलाई...
काठमाडौँ । अमृत साइन्स क्याम्पसमा चैत १० गते स्ववियु निर्वाचन हुने भएको छ । चैत ५ गतेका लागि तोकिएको निर्वाचन अन्तिम समयमा आएर स्थगित भएको थियो । स्थगित भएको निर्वाचन...
विराटनगर । मोरङको सुन्दरहरैँचामा रहेको सुकुना बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुका एलिस ओझाले सभापति पदमा विजय हासिल गरेका छन् । ९८५ मत प्राप्त गरेका ओझाले नेविसंघका विजयी...
सुर्खेत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव अन्तर्गत कर्णालीमा नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले दबदबा कायम राखेको छ । उक्त संगठनले चुनाव भएका २६ मध्ये १२ वटा क्याम्पसको नेतृत्व...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचनका लागि दियएको मतदान अधिकार खारेजीको माग गर्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । त्रिवि स्कूल अफ म्यानेजमेन्ट (एसओएमटीयू) का विद्यार्थीहरू आफ्नो फेकल्टीमा स्ववियु र मतदान...
काठमाडौँ । पाटन उच्च अदालतले चैत ८ गते हुने त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न अन्तरिम आदेश दिएको छ । बुधबार पाटन उच्च अदालतले सो आदेश दिएको हो । ...
काठमाडौं । मंगलबार सम्पन्न त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचनमा हालसम्म एमाले निकट अनेरास्वयिवुले ९० कलेजमा अध्यक्ष जितेको छ । अनेरास्ववियुले काठमाडौं उपत्यकामा ३ वटा कलेजमा अध्यक्ष जितेको छ । जसमा...
धनगढी । सुदूरपश्चिम प्रदेशका विभिन्न क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुले १० क्याम्पसमा जित हासिल गरेको छ। हालसम्म प्राप्त नतिजाअनुसार, बझाङ, दार्चुला, बैतडी, कञ्चनपुर, बाजुरा, र अछामका क्याम्पसहरूमा...
काठमाडौँ । महाराजगञ्ज मेडिकल कलेजमा नेविसंघले स्ववियु अध्यक्ष जितेको छ । अनेरास्ववियुका उम्मेदवार पंकज गुप्तालाई १३० मतान्तरले पराजित गर्दै नेविसंघका उम्मेदवार विवेककुमार यादव विजयी भएका हुन् । उनी विजयी...
काठमाडौँ । नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा लगाएको ताला खोलेको छ । प्रिन्सिपल कार्यालय र स्ववियु निर्वाचन समितिसँग भएको सहमतिपछि नेविसंघको असन्तुष्ट पक्षले ताला खोलेको...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । पछिल्लो मतपरिणामअनुसार नेपाल विद्यार्थी संघ (नेविसंघ) ले लिड गरिरहेको छ । जसअनुसार नेविसंघले ९९ कलेजको स्ववियु अध्यक्ष...
सिराहा । सिराहा सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसको स्ववियुमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानलै विजयी भएको छ । सभापतिमा नेविसंघका पृथ्वी कुमार यादव विजयी भएका हुन् ।...
मकवानपुर । मकवानपुरको मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार प्रसिद्ध रेग्मी निर्वाचित भएका छन् । मंगलबार भएको स्ववियुको निर्वाचनमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलबाट उम्मेदवार बनेका रेग्मी ७०६...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको परिमाण सार्वजनिक भएको छ । नेपाल कमर्स क्याम्पस र महेन्द्ररत्न क्याम्पस ताहचलमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् । कमर्स...
काठमाडौँ । आयुर्वेद क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेविसंघका निशान अर्याल निर्वाचित भएका छन् । क्याम्पसमा चैत ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघको पुरै प्यानल नै विजयी भएको...