शनिबार, १४ माघ २०७९
ताजा लोकप्रिय

देखभाल

बच्चा हुर्काउँदा बुवाले गर्छन् यस्ता पाँच गल्ती

तपाईंलाई कसले धेरै माया गर्छ भनेर एकछिन आनन्दले बसेर सोच्नुहोस् त, सबैभन्दा पहिला आमाको नाम आउनेछ । जबकी बुवाको पनि सन्तानप्रति उस्तै लगाव हुन्छ । तर हाम्रो समाजमा केटा र केटीलाई फरक तरिकाले हुर्काइन्छ । ...