सन् २०२२ समाप्त हुँदैछ । हामी फेरि एकपटक त्यो मोडमा उभिएका छौं, जब हरेक पटक झैँ हामीले आफ्नो जीवन सुधार्ने संकल्प लिनेछौँ। नराम्रो बानी तोड्ने वा राम्रोलाई उठाउने जस्ता कुरा । नयाँ वर्षको पूर्वसन्ध्यामा संसारभर ...
परम्परागत ज्ञान अनुसार क्रोधलाई खराब मानिन्छ । तर हेनरी इभान्स र कम फोस्टरको अनुसन्धान अनुसार, स्टेप अपः लीड इन सिक्स मोमेन्ट्स द्याट म्याटरका लेखकहरू, उच्च प्रदर्शन गर्नेहरू रिस लगायतका हरेक...
हरेक व्यक्ति सपना देख्छन् । निद्रामा हरेकको कहानी भिन्न र नीजि हुन्छन् जुन स्मृति, कल्पना र भावनाका टुक्रासहित सिर्जित हुन्छन् । यो विषयमा विशेषज्ञको पनि रोचक धारणा छ...
बच्चालाई स्कूलको नतिजाको प्रतीक्षा छ । ए ग्रेड आउने बित्तिकै आमा–बुवाबाट आफूलाई मनपरेको उपहार पाइनेछ । रिजल्ट होस् वा अन्य कारण बच्चालाई रिवार्ड (इनाम) दिनु कति सही वा...
जबजब प्रेमको कुरा आउँछ, तबतब फूललाई प्रतीकात्मक रूपमा प्रयोग गरेको देख्न पाइन्छ । कसैलाई धन्यवाद भन्न होस् या बधाई दिन, तपाईं आफ्नो तर्फबाट जब शुभेच्छा प्रकट गर्न चाहनुहुन्छ...
हामीले मानव जीवन मानव बन्नुको अस्तित्वबोध गर्न प्राप्त गरेका हौँ । त्यसको सहि पहिचान आफूभित्र के छ, ज्ञानद्वारा मात्र त्यसको सम्भव हुन्छ । शरीर देखिने रुप हो । यसको पनि...
यो ब्रह्माण्ड नियममा छ, प्रवाहमा छ । पानी जहिले पनि भिरालोतिर बग्छ, गहिरो स्थानमा जम्मा हुन्छ । बादल सदा आकाशमा रहन्छ । बिरुवा जमिनमा रोपेपछि जहिले पनि माथितिर बढ्दै जान्छ...
साधारण बोलचालको भाषामा म भन्नेवित्तिकै शरीर, मन, पद, प्रतिष्ठा, कुल, वर्ण, जाति आदिलाई जनाउँछ । धनसम्पत्ति आदिले पनि व्यक्तिलाई जनाइरहेको हुन्छ । अहङ्कारलाई पनि हामी म ठान्छौँ । किनकि कुरा...
तालीबारे हामी सबैलाई के लाग्छ भने कसैको सफलता, असफलतामा उनीहरूलाई प्रोत्साहन वा सान्त्वना दिन मात्रै प्रयोग हुन्छ । तर विभिन्न अनुसन्धानहरूले तालीका थुप्रै फाइदा पत्ता लगाएका छन् । मानव शरीरमा...
हाम्रो दिमागमा अचानक नकारात्मक विचारहरू आउन सक्छन् । प्रायजसो जतिबेला हामी अन्धकार र रित्तो महसुस गर्छौं, तब यस्तो विचार हाबी हुन्छन् । यतिबेला हामी धेरै खाले कुराहरू सोचिरहेका पनि हुनसक्छौँ ।...
कहानीः शास्त्रमा चंचुला र बिन्दुकको कहानी बताइएको छ । चंचुला र बिन्दुक दुबै श्रीमान् श्रीमती थिए । विवाह भएदेखि नै बिन्दुक चंचुलाको उपेक्षा गर्दथे र उनी अन्य स्त्रीमा रुची राख्दथे...
महिलाको खतना इजिप्टमा सन् २००८ मा प्रतिबन्ध लगाइएको थियो तर अहिले पनि यो देशमा खतनाको मामिला संसारकै सबैभन्दा बढी छ । चेतावनीः यो लेखमा धेरैलाई विचलित गराउने जानकारी छ...
काठमाडौं । दैनिक एकनासको काम गरेर थकित हुनु भएर कतै घुम्न जाने सोच बनाउनु भएको छ ? परिवार वा साथीभाइसँग कतै गएर रमाइलो गर्ने सोच बनाउनु भएको छ ? थोरै...
लूडविग भ्यान बिथोभेनले कहिल्यै गुणा–भाग गर्न सिकेनन् । पाब्लो पिकासो वर्णमाला जान्दैनथे, वाल्ट डिज्नी कक्षामा सुत्थे र भर्जिनिया वुल्फलाई त स्कूल प्रवेश गर्न नै रोक लगाइएको थियो जबकी उनका भाइ...
पुरानो समयमा एक व्यक्ति आफ्ना छिमेकीहरुको सुख देखेर असाध्यै डाहा गर्दथे । उनले वरिपरिका सबैको कुरा काट्ने गर्दथे । अरुको कुरा काट्ने बानीका कारण उनी सधैं अशान्त रहन्थे । उनको...
कहानीः हाभारतमा कन्ती आफ्ना पाँच पुत्रसँग वनमा बसिरहेकी थिइन् किनभने धृतराष्ट्र चाहँदैनथे कि पाण्डुका पुत्रले राज्य पाउन् । धृतराष्ट्रका पुत्र दुर्योधन अधर्मी थिए । उनले सधैं पाण्डव पुत्रलाई तनावमा...
हाम्रो इच्छा आकांक्षा अनन्त छन् । त्यस्ता विभिन्न कुराहरु छन् जसलाई हामी पाउन चाहन्छौं । र मान्नुहोस् कि यदि कुनै पूरा भइहालेछ भने पनि त्योभन्दा थप राम्रो पाउने चाहना राख्छौं...
स्वामी विवेकानन्दका गुरु रामकृष्ण परमहंससँग देवी कालीको एउटा सानो मूर्ति थियो । उनी सबैलाई भन्थे, ‘यो मूर्तिमा पूरा ब्रह्मान्डको बास छ ।’ एकदिन यो कुरा केही विदेशीले सुन्दा उनीहरुले...
विवाह एक अटूट बन्धन हो । यो जीवनभर साथ निभाउने सम्बन्ध हो । यसलाई बलियो बनाउनका लागि पति–पत्नी दुुबैको सहयोग जरुरी हुन्छ । यदि, कोही एकलाई सम्बन्धमा समस्या हो भने त्यसलाई...
महाभारतमा एकलव्यको कथाले हामीलाई अनुशासनको महत्व बुझाउँछ । एकदिन एकलव्य कौरव र पाण्डवका गुरु द्रोणाचार्य नजिकै पुगे र भने, ‘गुरुदेव म पनि धनुर्विद्या सिक्न चाहन्छु, कृपया मलाई पनि आफ्नो शिष्य...
यहाँ एउटा तस्बिर दिइएको छ जुन हेर्दा त सामान्य नै देखिन्छ तर यसका थुप्रै अर्थ छन् । तपाईंले यो तस्बिर हेरेपछि एउटै कुरालाई मात्रै ध्यानमा राख्नुपर्ने हुन्छ । यो तस्बिर...
जब अमान्डा क्लेम्यान न्यूयोर्कमा थिइन् तब क्रेडिट कार्डको ऋणमा यति नराम्रोसँग फसिसकेकी थिइन् कि त्यसबाट बाहिर कसरी आउने, उनले सोच्नसमेत सकेकी थिइन्न । अमेरिकामा फाइनेन्सियल थेरेपिस्ट अमान्डाले बीबीसी मुन्डोसँगको...
तपाईंले आफैलाई ‘किन केही मानिसहरू साह्रै भाग्यमानी हुन्छन् ?’ जस्ता प्रश्न गरिराख्नुहुन्छ ? तर मानिसको भाग्य राम्रो वा नराम्रा भन्ने कुरा हुदैँन । मनोविज्ञ रिर्चड वाइजमनका अनुसार मानिसहरूले राम्रो...
सन् १९३१ मा भारतको भोपालमा जन्मिएका चन्द्र मोहन जैन, जसलाई हामी आचार्य रजनिश वा ओशो भनेर चिन्छौँ, उनी प्रेम, अध्यात्म र मानव विकासबारेका आफ्ना दर्शनका कारण चर्चित छन् । ...
बैंकक । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण विश्वका विभिन्न मुलुकले व्यावसायिक उडान रोकेका छन् । संक्रमण नियन्त्रण तथा रोकथामका लागि विभिन्न मुलुकले यात्रामा प्रतिबन्ध लगाउनका साथै बजार–व्यवसाय पनि बन्द गरिदिए...
सुप्रसिद्ध प्रगतिशील लेखक श्यामप्रसादले ‘प्रेम र विवाह’ शीर्षकमा यो लेख लेख्नुभएको यता धेरै समय बितिसकेको छ तर प्रेम र विवाहलाई हेर्ने समाजको दृष्टिकोणमा आधारभूत रुपमा खासै परिर्वतन आउन सकेको छैन...
मार्था हेनरिक्स । बीबीसी केही महिनामै संसार बदलिएको छ । हजारौँले ज्यान गुमाए, सयौँ हजार कोभिड–१९ का बिरामी छन् । डिसेम्बर २०१९ मा उहान सहरमा देखिनुअघि कोभिडबारे कसैलाई थाहा...
काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणका कारण यतिबेला देश ‘लकडाउन’मा छ । नेपालमात्रै होइन विश्वका कयौँ देशहरुमा समेत अहिले मानिसहरुलाई घर बाहिर जान दिइएको छैन । घरबाहिर निस्कन नसक्दा...
एउटा मानिसले ३० मिनेटसम्म सक्रिय यौनक्रिया गर्दा उसको शरीरबाट करिब २०० क्यालोरी उर्जा खर्च हुन्छ । एक मिनेटको चुम्बनले २६ क्यालोरी खर्च गर्छ । सन् २००८ मा औसत...
समाजबाट अलग–थलग बस्ने, समाजमा हेलेमेल गर्न नरुचाउने मान्छेलाई भन्ने गरिन्छ–कस्तो रबिन्सन क्रुसो जस्तो मान्छे । तर के तपाइलाई थाहा छ– रबिन्सन क्रुसो को हुन् ? र, उनी किन प्रख्यात भए...
जीवन र मृत्युको बारेमा अनेकौं अध्ययन अनुसन्धान भएका छन् । पौराणिक कालदेखि नै मानिसहरुले, अझ भनौं पुराणहरुमा वर्णित कथाहरुअनुसार त त्यसकालमै मानिसहरुले मृत्युमामथि विजय पाउने चाहना राख्दै आएको र त्यसको...
हेवर हसन।बीबीसी विवाहबारे संसारभरिका मानिसहरूबीच निकै उत्सुकता हुने गर्छ । तर संसारका केही भागमा विवाहसँग सम्बन्धित केही रीतिरिवाजले धेरैलाई शारीरिक र मानिसक पीडा खेप्न बाध्य बनाएको हुन्छ । उनीहरूको...
काठमाडौँ – दसैँ तिहार जोसुकैको मन चङ्गा हुने चाड हो । अझ बालबालिका र भर्खरका युवाहरू त दसैँतिहारमा मख्खै परेर रमाउँछन् । तर १९ वर्षीय केपी खनालको हकमा भने दसैँ–तिहारको रौनकमा...
एजेन्सी । फूलको ताज र सुन्दरी प्रतियोगितामा प्रयोग हुने स्यासहरुमार्फत् प्रवल गुरुङले एउटा आधारभूत प्रश्न सोधेका छन् ः अमेरिकी हुन पाउने अधिकार कस कसलाई छ ? आइतबारको गुरुङको ‘न्यु...
त्यस्तै विसं २०५६ तिर होला । उनी साधना कलाकेन्द्रमा नृत्य सिक्दा सिक्दै मोडलिङमा होमिए । नृत्य उनले कलाकार बन्छु भनेर सिक्न थालेका भने थिएनन् । त्यसको पनि एउटा कथा...
६२ वर्षीय मुकेश अम्बानी एसियाकै धनी हुन् । उनी उनको आलिसान घर, गाडी, रिलायन्स कम्पनी जस्ता विभिन्न सम्पतीका मालिक हुन् । उनको जीवनशैलीलाई अनुकरण गर्ने चाहाना धेरैको हुन्छ । ...
एउटी १९ वर्षकी सुन्दर बच्ची । अचानक उनलाई मेनेन्जाइटिस रोगले सताउँछ । उपचारपछि रोग त निको हुन्छ तर दुर्भाग्यको कुरा, उनी अन्धी बन्न पुग्छिन् । उनको कानले सुन्न छाड्छन् ।...
बालबालिकाको पहिलो विद्यालय भनेकै घर हो । त्यसपछि मात्र अरू शैक्षिक संस्था, शिक्षक अगाडि आउँछन् । एउटा बच्चा विद्यालय गएन तर घरमा राम्रो वातावरण पायो भने राम्रो व्यक्ति बन्न सक्छ...
मान्छे जन्मिदै फरक–फरक क्षमता र विशेषताका जन्मिन्छन् । यसभित्र लुकेको षड्यन्त्रालाई छोडिदिँदा वर्णका अवधारणाको मूल कुरा नै जन्मँदा नै मानिस फरक फरक जन्मन्छन् । त्यसकारण तिनीहरुको समुहबद्धता पनि फरक –फरक...
शासकहरु प्रशंसाको भोका हुन्छन् । उनीहरु आत्मप्रशंसा र अरुले गरेको प्रशंसामा रमाउछन् । उनीहरुका कान मीठा कुराहरु मात्रै सुन्न प्रशिक्षित, लालयित र आतुर हुन्छन् । आलोचना र रचनात्मक सुझावहरु सामान्यतः...
नेकपा माओवादीका अध्यक्ष प्रचण्डको वास्तविक नाम हो, पुष्पकमल दाहाल । धेरैजसोले भन्ने गर्छन्, नाममा के छ र ! तर नाममात्रै हेर्दा लाग्छ, कहाँ पुष्पकमल, कहाँ प्रचण्ड ! ठीक विपरीत दिशा...