महानगरपालिका
काठमाडौँ महानगरपालिका–२१ को वडाध्यक्षमा नेकपा (एमाले) का उदय चूडामणि बज्राचार्य निर्वाचित भएका छन् । सो वडामा चार सदस्यहरु पनि एमालेकै विजयी भएका छन् । सो वडामा महिला सदस्यमा ज्ञानु डङ्गोल महर्जन, दलित महिला सदस्यमा रीना नेपाली, वडा सदस्यमा न्हुच्छेद...
चितवनको भरतपुरमा महानगरपालिकाको मेयर पदमा नवनिर्वाचित रेणु दाहालले सपथ लिएकी छन् । मंगलबार साँझ जिल्ला समन्वय समितिको सभाहलमा मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले दाहाललाई सपथ गराएका हुन् । आफुले सपथ लिएलगत्तै मेयर दाहालले उपमेयर चित्रसेन अधिकारीसह...
भरतपुर महानगरपालिकामा मेयर पदमा रेनु दाहाल विजयी भएसँगै भरतपुरमा विजयसभा गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले मंगलबार बिहान रेनु विजयी भएको औपचारिक घोषणा गरेको थियो । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । दुबै उम्मेदवार विजयी...
पोखरा महानगरको मतगणना सुरु भएको छ । मंगलबार बिहानदेखि राखिएको महानगरको मतगणना पुनः सुरु भएको हो । पोखरा १८ को मतगणनाका बेला मुख्य निर्वाचन अधिकृतले दिएको तथ्याङ्क अनुसार खसेको मतभन्दा कम भएपछि एमालेले अवरोध गरेको थियो । यस वडामा एमाले उम्मेदवार ३ मत...
वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख राजेशमान सिंहले महानगरको सार्वजनिक जग्गा हड्प्ने माथि डोजर चलाउने बताएका छन् । निर्वाचित भएलगत्तै सञ्चारकर्मीसँगको कुराकानी बोल्दै महानगरप्रमुख सिंहले सार्वजनिक जग्गा, बाटो, नाला हडपेर बनेका संरचनामाथि डोजर चलाउने प्रतिवद्धता...
काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ५० हजार मत कटाएका छन् । मंगलबार ३ बजेको आधिकारिक मत परिणामअनुसार साहले ५० हजार ३३९ मत प्राप्त गरेका हुन् । हालसम्म १ लाख ४९ हजार ९४२ मत गणना हुँदा साहले सो मत प्राप्त गरेको सहायक निर्वाचन अ...
पोखरा महानगरपालिकाको मतगणना स्थगित भएको छ । मतगणना अन्तिम चरणमा पुगेको बेला एमालेले धाँधलीको आरोप लगाउँदै विवाद निकालेपछि मतगणना रोकिएको हो । मतगणनास्थलमा अहिले एमालेका प्रतिनिधि अनुपस्थित रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार ...
चितवनको भरतपुर महानगरपालिकाको मेयर र उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल र उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी निर्वाचित भएका हुन् । भरतपुरमा खसेको १ लाख २७ हजार ५०८ मतमा दाहालले ५२ हजार ३० मत प्...
काठमाडौं महानगरपालिकामा मंगलबार विहान ८ बजेसम्म १ लाख ४५ हजार ३६२ मतगणना भएको छ । जसमा स्वतन्त्र उम्मेदवार बालेन साहले ४९ हजार ३५८ मतसहित अग्रता कायम राखेका छन् । उनलाई सत्ता गठबन्धनबाट नेपाली काँग्रेसकी सिर्जना सिंहले ३० हजार ६९ मतसहित पछ्याई रहेकी छिन् । एमाले उम्...
वीरगञ्ज महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेशमान सिंह विजयी भएका छन् । जसपाका सिंहले ४६ हजार २ सय १५ मत ल्याउँदा नेकपा एमालेका बिजय सरावगीले २३ हजार ६ सय ७१ मत मात्र प्राप्त गरेका छन् । सिंह २२ हजार ५ सय ४४ म...
भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको अग्रता फराकिलो छ । मंगलबारसम्म १ लाख २५ हजार ८४२ गणना गर्दा दाहालले १२ हजार १४० मतको अग्रता लिएकी छिन् । रेनु दाहाल ५१ हजार ११२ मत ल्याउँदा एमाले-राप्रपा गठबन्धनबा...
भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल विजयी भएकी छन् । भरतपुरमा ११,१७३ मत गणना गर्न बाँकी हुँदा दाहाल विजयी भएकी हुन् । भरतपुर कूल खसेको मत १ लाख २७ हजार ८३९ मध्ये १ लाख १६ हजार ६६६ गणना भइसकेको छ । जसमा रेनु दाहालले ४७ ...
पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीले अग्रता कायमै राखेको छ । एकीकृत समाजवादीका धनराज आचार्यले मेयर पदमा ५२ हजार ९७२ मत पाउँदा एमालेका कृष्ण थापाले ४८ हजार ५३६ मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका उम्मेदवारले ५१ हजार ४८२ मत पाउँदा एमालेका ...
पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीले अग्रता कायमै राखेको छ । एकीकृत समाजवादीका धनराज आचार्यले मेयर पदमा ५१ हजार ८८१ मत पाउँदा एमालेका कृष्ण थापाले ४७ हजार ५७१ मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका उम्मेदवारले ५० हजार ६२६ मत पाउँदा एम...
स्थानीय निर्वाचन अन्तर्गत चितवनको भरतपुर महानगरपालिकाको मतगणना कार्य जारी छ । भरतपुर महानगरपालिकामा गत वैशाख ३० गते सम्पन्न निर्वाचनमा नेकपा एमालेविरुद्ध सत्तारुढ गठबन्धन एकताबद्ध भएर प्रतिस्पर्धामा उत्रिएको थियो । भरतपुर महानगरको नेतृत्वका लागि एमालेले हेभीवेट नेता बा...
वीरगन्ज महानगरपालिकाको मेयरमा जसपाका राजेशमान सिंह विजयी भएका छन् । करिब १४ हजार मतगणना हुन बाँकी रहँदा नै सिंह विजयी भएका हुन् । वीरगन्ज महानगरपालिकामा ९४ हजार ६०० मत खसेको थियो । जसमा ८० हजार ७८६ मतगणना हुँदा सिंहले १९ हजार बढीको मतान्तर बनाइसकेका छन्...
पोखरा महानगरपालिकामा गठबन्धनबाट मेयरका उम्मेदवार बनेका धनराज आचार्य जीत उन्मुख रहेका छन् । १ लाख २२ हजार २१९ मत गनिसक्दा नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले ४९ हजार २४१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापाले भने ४५ हजार २६२...
भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका मेयर र उपमेयरका उम्मेदवार जित नजिक पुगेका छन्। मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेकपा माओवादी केन्द्रका मेयर पदका उम्मेदवार रेनु दाहाल र नेपाली काँग्रेसका उपमेयरका उम्मेदवार चित्रसेन अधिकारी जित नजिक पुगेका हुन् । &nbs...
काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । जारी मतगणनामा महानगर प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कामयै राखेका छन् । सोमबार बिहानसम्मको गणनामा साहले ४३ हजार ७५७ मत ल्याउँदा उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत ल्याएर पछ्य...
वीरगञ्ज महानगरपालिका प्रमुखमा गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंहले ३३ हजार ३१५ मत ल्याएका छन् । सिंहका प्रतिस्पर्धी नेकपा एमालेका महानगर प्रमुखका उम्मेदवार बिजय सरावगीले १७ हजार ४२० मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका राप्रपाका गिरीश गिरीले भने २ हजार ४७४ म...
भरतपुर महानगरपालिकामा पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धनको मेयरकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ९,८३४ मतले अग्रता कायम गरेकी छन् । एक लाख १ हजार ९४५ मतगणना सकिँदा रेनुले ४३,२३७ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाल...
काठमाडौं महानगरपालिका मेयरमा बालेन साहले फराकिलो मतान्तरलाई कायमै राखेका छन् । १ लाख १८ हजार २४० मतगणना हुँदा साहले ४१ हजार ७६७ मतसहित फराकिलो अग्रता लिएका हुन् । उनलाई नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले २४ हजार ३७५ मतसहित पछ्याइरहेको अवस्था छ । यस्तै...
पोखरा महानगरपालिकामा १,१२,५८० हजार मत गन्दा गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् । आचार्यले ४५ हजार २७ मत ल्याउँदा एमालेका कृष्ण थापाले ४१ हजार ५९० मत पाएका छन् । उपमेयरतर्फ गठबन्धनका उम्मेदवार कोपिला रानाभाट ४४ हजार ९६४ &n...
भरतपुर महानगरपालिकामा एक लाख ५४४ मतगणना सकिएको छ । पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धनको मेयरकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ८८८२ मतले अग्रता कायम गरेकी छन् । रेनुले ३९,८०८ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३०,९२६ मत प्राप्त ग...
भरतपुर महानगरपालिकामा ९९ हजार ६४४ मतगणना सकिएको छ । पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धनको मेयरकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ३९,४१६ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३०,६६० मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्रबाट उ...