शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महानगरपालिका

भरतपुरमा रेनु दाहालको निरन्तर अग्रता, मतान्तर ७८५४

चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनको साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले निरन्तर अग्रता बनाएकी छन् । हालसम्म ९२ हजार १२८ मतगणना हुँदा रेनुले निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीसँग ७८५४को मतान्तर बनाएकी छन् ...