मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

संगीत

शिव परियारले भने, ‘धोकेबाज हौ तिमी’ गीत चोरेर गाइएको  होइन’

काठमाडौँ । गायक शिव परियाले ‘धोकेबाज हौ तिमी’ गीतको विवाद गर्नुपर्ने कुनै आधार वा आवश्यकता नभएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यस गीतका मेल, फिमेल र चाइल्ड भर्सनका तीनै गायक गायिका