काठमाडौँ । म्युजिक भिडियो निर्देशक शान थापा र मोडल सुशीला थापा विवाह बन्धनमा बाँधिएका छन् । शान र सुशीलाले आइतबार लगनगाँठो कसेका हुन् । विगत दुई वर्षदेखिको प्रेम सम्बन्धलाई दुईले दाम्पत्य जीवनमा परिणत गरेका
काठमाडौंँ । गायिका सुचिन्दा श्रेष्ठ र गायक अमन प्रधानको स्वरमा रहेको गीत ‘तिमी मेरो’ सार्वजनिक भएको छ । वरिष्ठ गीतकार अम्बिका गुरुङको शब्द र अमन प्रधानको संगीत रहेको गीत वेष्टन...
काठमाडौँ । चर्चित सांगीतिक ब्यान्ड मंगोलियन हार्टका गायक राजु लामाले आफ्नो चर्चित गीत ‘नौडाँडा पारी’ को दोस्रो पार्ट ‘नौडाँडा पारी २’ ल्याएका छन् । टिका दहालको संगीत रहेको गीतमा एकजोडी...
काठमाडौँ । ‘स्टेज क्वीन’ को नामबाट चर्चित लोक गायिका भूमिका गिरी विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले सल्यानका हिजन विष्टसँग लगनगाँठो कस्न लागेकी हुन् । भूमिका र हिजनले...
काठमाडौं । पैसा कमाउन नसकेको पीडालाई आधार बनाएर नयाँ गीत ‘कहिले कमाउनी’ सार्वजनिक भएको छ । पशुपति शर्मा, तिलक ओली र कामना ओलीको स्वर रहेको गीतको शब्द र संगीत तिलक...
काठमाडौँ । पैसा सापटी दिएपछि साथी हरायो । लोकप्रिय लोकगायक बद्री पंगेनीले सामाजिक विषयमा तयार पारेको यो गीत सार्वजनिक भएको तीन दिनमा १० लाख बढीले हेरिसकेका छन्। आफन्त, नातेदार र...
काठमाडौं । स्रष्टा र सर्जकलाई सामाजिक सञ्जालबाट अपमानजनक गालीगलौज गरेको भन्दै संगीतसम्बद्ध ६ संघसंस्थाले विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीको उक्त कार्यप्रति भर्त्सना गरेका छन् । गीतकार महेश आचार्यले...
महात्मा गान्धीको मन पर्ने भजन ‘वैष्णव जन तो तेने कहिये’ थियो । यो गुजराती भजन थियो र यसलाई कन्नड गायिका अमिरबाई कर्नाटकीले गाएकी थिइन् । महात्मा गान्धी अमिरबाईको यो भजनका...
काठमाडौँ । गायिका अस्मिता अधिकारी र गायक रमण रेग्मीको स्वर रहेको गीत ‘मुखै चिलाउनी’ सार्वजनिक गरिएको छ । दीपक शर्माको शब्द तथा संगीत रहेको गीतमा नरेन्द्र बियोगीको संगीत संयोजन...
काठमाडौँ । गायक अमित बराल र सलिना बिकको स्वर रहेको नयाँ गीत ‘बेग्लै’ सार्वजनिक भएको छ । उज्वल सागरको शब्द तथा संगीत रहेको गीतको एरेन्ज विश्व अधिकारीले गरेका हुन् । ...
काठमाडौँ । गायक कमल राईको नयाँ गीत ‘के छ त्यस्तो’ को भिडियो रिलिज भएको छ । गायक राईकै शब्द, संगीत तथा एरेन्ज रहेको गीतमा पछिल्लो पुस्ताकी चर्चित मोडल तथा अभनेत्री...
काठमाडौँ । गायक तथा संगीतकार विक्रम कालिकोटेको नयाँ गीत ‘कुटुमा कुटु’ सार्वजनिक भएको छ । कालिकोटेको स्वर तथा संगीत रहेको गीतमा किरण माइकलको शब्द रहेको छ । पप आधुनिक...
काठमाडौँ । नेपालको राष्ट्रगानका संगीतकार तथा कालजायी संगीत स्रष्टा अम्बर गुरुङको योगदानको स्मरण गर्दै उनको ८५औँ जन्मजयन्ती मनाइएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको शास्त्रीय तथा संगीत विभागले...
काठमाडौँ । राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान नेपालले पहिलो पटक महिला नेतृत्व पाएको छ । धादिङमा भएको प्रतिष्ठानको महाधिवेशनबाट रिता थापा मगर अध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् । यस्तै...
अमेरिकी सङ्गीत उद्योगका चर्चित गायक आर. केलीलाई शिकागोको सङ्घीय अदालतले बाल यौन अपराधमा २० वर्षको जेल सजाय सुनाएको छ । ५६ वर्षीय गायक रोबर्ट सिल्भेस्टर केलीविरुद्ध सन् २०१९ मा दायर...
काठमाडौँ । गायक हिमाल सागरको मै राजा तिमी रानी बोलको गीतको भिडियो रिलिज गरिएको छ । सन्तोष दाहालको शब्द तथा विशाल निरौलाको संगीत तथा एरेन्ज रहेको गीतमा पुष्कर खत्रीको मिक्स...
काठमाडौँँ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं केन्द्रीय महाधिवेशन धादिङको धादिङबेसीमा शुक्रबारबाट सुरु भएको छ । महाधिवेशनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले गरेका छन् । महाधिवेशन कार्यक्रममा...
काठमाडौँ । गीत संगीतको क्षेत्रमा राम्रो श्रृजना पस्किँदै आएका गायक भागिरथ चलाउनेको नयाँ गीत अर्काे ‘जलेजलोस् हिउँचुली सुकोस फेवाताल’ सार्वजनिक भएको छ । भागिरथकै शब्द, संगीत तथा स्वर रहेको गीतमा...
काठमाडौँ । ‘द भ्वाइस किड्स नेपाल सिजन २’ शोको प्रसारण फागुन २६ गतेबाट सुरु हुने भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रम गर्दै शोका निर्देशक लक्ष्मण पौडेलले कार्यक्रमको विभिन्न...
काठमाडौंँ । मोडल तथा म्युजिक भिडियो निर्देशक प्रहिल कार्की विवाह बन्धनमा बाँधिएका छन् । कार्कीले प्रेमका भावना पाण्डेसँग लगनगाँठो कसेका हुन् । झापा भद्रपुरका कार्कीले चितवनकी प्रेमिका पाण्डेसँगको केही...
काठमाडौंँ । संगीतकार अर्जुन पोखरेका प्रेम भाव मिसिएका गीतले बजारमा चर्चा पाउने गरेका छन् । सायद त्यसैले पनि होला उनी एकपछि अर्काे त्यस्तो गीत ल्याउने गरेका छन् । यस्तैमा अर्जुनकै...
नेपालका पहिलो रक गायक मुकुन्द कुमार खड्काको निधन भएको छ । उनलाई धेरैले माइक खड्का भनेर चिन्दछन् । उनको बिहीबार बिहान निधन भएको हो । उनी ६९ वर्षका थिए । ...
काठमाडौँ । गायक, सर्जक तथा संगीत व्यवसायी रमेश पाठकले प्रेमिका मोडल शिला गजुरेलसँग विवाह गरेका छन् । बुधबार एक समारोहकाबीच सिमित आफन्तको उपस्थितिमा दुवैले लगनगाँठो कसेका हुन् । धादिङ...
काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान फुट्ने पक्का पक्की भएको छ । गायक विष्णु खत्रीले प्रतिष्ठानबाट बाहिरिएको घोषणासँगै प्रतिष्ठान फुट्ने पक्कापक्की भएको हो । सामाजिक सञ्जाल एक पोष्ट...
भारतीय गायक सोनु निगममाथि साङ्गीतिक कार्यक्रमपछि गरिएको दुर्व्यवहारको विषयमा एक सांसदका छोराविरुद्ध उजुरी दर्ता भएको छ । यसबारे मुम्बई प्रहरीले जानकारी दिएका हुन् । समाचार एजेन्सी पिटिआईले एक अधिकारीलाई...
काठमाडौँ । गायक निर्मल दाहालले ‘पागल’ बोलमा नयाँ गीत ल्याएक छन् । धिरज क्षेत्रीको शब्द तथा संगीत रहेको गीतमा प्रमोद परियारको एरेन्ज रहेको छ । गीतको भिडियोमा सुरज श्रेष्ठ, सुस्मिता...
काठमाडौँ । भारतीय चर्चित गायिका आस्था गिलले रंगशालमा दर्शक नचाएकी छन् । ग्याल्पो ल्होसारको अवसर पारेर मंगलबार साँझ आयोजित ‘नेभरल्याण्ड कन्सर्ट’मा उनले आफ्नो चर्चित गीत संगीतबाट दर्शक रिझाएकी हुन् । ...
काठमाडौँ । गायिका इन्दिरा जोशीको ॐ नम: शिवाय बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका इन्दिराकै शब्द तथा संगीत रहेको ॐ नवः शिवायको एरेन्ज सक्षम श्रेष्ठले गरेका हुन् । ...
काठमाडौँ । नेपाली पप रक ब्याण्ड झिल्के एण्ड दि कम्पनीले नयाँ गीत ‘पन्छीहरू’को म्युजिक भिडियो सार्वजनिक गरेको छ । ३ वर्षदेखि नेपाली रक संगीत क्षेत्रमा सक्रिय ‘झिल्के एण्ड दि...
भारतीय अभिनेता सोनु निगममाथि धक्का–मुक्काको खबर छ । समाचार एजेन्सी पिटिआईका अनुसार मुम्बईमा एक कार्यक्रमका बेला सोनु निगममाथि प्रशंसकले सेल्फी लिने कोसिसमा धक्का–मुक्का गरेका छन् । उक्त घटना राती...
काठमाडौँ । महाधिवेशन नजिकिएसँगै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल फुटको संघारमा पुगेको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानमा नयाँ नेतृत्वको लागि चुनावी अभियान सुरु भइसकेको छ...
काठमाडौँ । जागृत रायमाझीको शब्द तथा संगीतमा रहेको गीत ‘छुकछुक छुकछुक’ भएको छ । सुरज पण्डितको स्वर रहेको गीतमा संगीत संयोजनमा आभास श्रेष्ठको रहेको छ । गीतको भिडियो केदार...
काठमाडौँ । गायक खडानन्द अधिकारीले ‘मेरी आमा’ गीत मार्फत् मातृभूमि सम्झिएका छन् । अधिकारीकै शब्द तथा स्वर रहेको गीतमा संगीत किशोर शिवाकोटीको छ । गीतको संगीत संयोजन फणिन्द्र राईले गरेका...
कोलकाता । भारतीय गायक अरिजीत सिंह एकपटक फेरि पुरानो विवादलाई लिएर चर्चामा आएका छन् । लगभग एक महिनाअघि कोलकातामा अरिजीतको कन्सर्ट रद्द गरिएको थियो । कारण थियो, शाहरुख खानको चलचित्रको...
काठमाडौँ । १० चैतबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘ए साथी सुन’को टाइटल गीत सार्वजनिक भएको छ । सुरज अधिकारीको संगीत र रविना मगरको शब्द रहेको रोमान्टिक गीतमा अन्जु पन्त...
काठमाडौँ । १७ चैतबाट प्रदर्शनमा आउने फिल्म ‘प्रेमा’ को रोमान्टिक गीत ‘मन मनमा’ सार्वजनिक भएको छ । रिकेश गुरुङ र सुबानी मोक्तानको स्वर, अनिल शर्मा र सुशान्त गौतमको शब्द रहेको...
काठमाडौंँ । कवि नवराज पराजुलीको नयाँ गीत ‘जुलपी’ सार्वजनिक भएको छ । मोहन बेघाको संगीत, नवराजकै शब्द र रिदम कँडेलको स्वरमा रहेको गीतले प्रेमकथा बोल्छ । कविता र गीत...
काठमाडौँ । गायक केदार बरुवाल क्षेत्री र गायिका रचना रिमालको स्वर रहेको गीत ‘गाजलु’ सार्वजनिक भएको छ । गायक केदारकै शब्द तथा सङ्गीत गीतमा छ । गीतको भिडियोमा वर्षा...
काठमाडौँ । ‘मिलिनियम किड्स इन्टरनेशनल २०२३’मा एकसाथ ४ विजेता घोषित भएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा शुक्रबार अबेर साँझ सम्पन्न प्रतियोगितामा जुनियर तथा सिनियर केटा र केटी गरेर एकसाथ...
१९७४ एडी ब्यान्डका सदस्य सवार गाडी झापामा दुर्घटनामा परेको छ । गाडीमा सवार सबै जना सकुशल रहेको ब्यान्डका सदस्य निराकार याकथुम्बाले बताए । दुर्घटना शनिवार बिहान झापाको चन्द्रगढीमा दुर्घटनामा...
काठमाडौँ । गायक तथा संगीतकार कन्हैया सिंह परियारको नयाँ गजल गीत ‘अचानक’ सार्वजनिक भएको छ । वरिष्ठ गीतकार डा. कृष्ण हरि बरालका शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा राजु...