मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

संगीत

गायिका मेलिना राईले भनिन्, ‘पोखरा महोत्सवमा प्रस्तुति दिन मेरो अन्तर आत्माले दिएन’

गायिका मेलिना राईले पोखरा महोत्सवमा आफ्नो उपस्थिति नहुने जानकारी दिएकी छिन् । मेलिनाले आज अर्थात् माघ ३ मा हुन लागेको पोखरा महोत्सवमा आफू सरिक नहुने बताउँदै सबैसँग माफी मागेकी छिन् । उनले सो कुरा आफ्नो