नेपालका चर्चित गायक राजेशपायल राई लन्डन आइपुगेका छन् । दर्शकबाट ‘राई इज किङ’ उपाधि पाएका गायक राई यही नोभेम्बर १२ मा हुने किरात राई यायोक्खा (किराया) बेलायतले आयोजना गरेको एकल सांगीतिक साँझ कार्यक्रममा सहभागी हुन
गायक शिव परियारको स्वर रहेको ‘छैन है गुनासो’ बोलको गीत भिडियोसहित सार्वजनिक भएको छ । प्रेम, रोमान्स र विरहलाई मुख्य विषय बनाइएको गीतमा अन्जना राउत, विक्रम बुढाथोकी र तेज बोगटीको...
गायक मेक्सम खातीको ‘छोडी नजानु है’ गीत रिलिज भएको छ। सो गीत मेक्सम-नरेश अफिसिय्ल युट्युबबाट सोमबार सार्वजनिक भएको हो। गीतको सृजना खाती आफैले गरेका छन् भने स्वरमा पनि उनकै...
देश भक्तिको भावनाले भरिएको राष्ट्रिय गीत ‘हात मिले माटो बन्छ मनिलो’ सार्वजनिक भएको छ । लोकप्रिय गायक गायिका यम बराल र माण्डबी त्रिपाठीको स्वर रहेको गीतको शब्द टिएन आचार्यले कोरेका...
पप सेन्सेसन ब्रिटनी स्पीयर्सले आफ्नो स्वास्थ्यलाई लिएर चकित खुलासा गरेकी छन् । उनले आफ्नो शरीरको दाहिने हिस्साको नर्व ‘ड्यामेज’ भएको जानकारी दिएकी छन् । ब्रिटनीका अनुसार यो रोगको कुनै...
पछिल्लो समय फिल्म प्रदर्शनपछि गीत सार्वजनिक गर्ने चलन चलेको छन् । यो ट्रेन फिल्म ‘महापुरुष’ पनि पछ्याएको छ । फिल्मले प्रदर्शनको दोस्रो सातामा ‘पर्खाल’ बोलको गीत सार्वजनिक गरेको हो । ...
गायक प्रकाश दूतराजले अष्ट्रेलियामा आत्महत्याको प्रयास गरेका छन् । उनले अष्ट्रेलियामा स्थानीय समय अनुसार राति २ बजे झुण्डिएर आत्महत्या प्रयास गरेका थिए । दूतराज गायिका भूमिका गिरीसहित सांगीतिक कार्यक्रमका लागि अक्टोबर...
गायक रामकृष्ण ढकाल र गायिका बेनिषा पौडेलको स्वरमा रहेको गीत ‘ए माया जुनकिरी’ सार्वजनिक भएको छ । गोविन्द कँडेल ‘आँशु’ को शब्द रहेको गीतमा दीपक शर्माले संगीत दिएका छन् ।...
साहित्यकार महेश्वर खनालका एक्काइसौं कृति ‘भजनहरू’ प्रकाशित भएको छ । चालिस पृष्ठको उक्त पुस्तकमा नारायण, गणेश भजन, सूर्य भजन, माता भजन, भगवान भोले बाबा, कहाँ छन् हरि ?,आज राधाको नाच...
अमेरिकी गायक तथा र्यापर आरोन कार्टरको ३४ वर्षको उमेरमा निधन भएको छ । उनी ब्याकस्ट्रिट बोय निक कार्टरको कान्छो भाइ थिए । वेबसाइट टीएमजेडका अनुसार कार्टर शनिबार बिहान क्यालिफोर्नियाको...
गीतकार एवम् चलचित्र निर्देशक स्वर्गीय चेतन कार्कीको पहिलो गीति एल्बम ‘म चेतन’ लोकार्पण गरिएको छ। नारायण ओलीको एकल संगीत रहेको एल्बमलाई गीतकार कार्कीको ८४ औँ जन्मजयन्तीको अवसर पारेर बिहीबार काठमाडौँमा...
फिल्मको पर्दामा स्क्रिन शेयर गर्न नपाएका अभिनेता पुष्प खड्का र अभिनेत्री पूजा शर्माले म्युजिक भिडियोमा भने लगातार काम गरिरहेका छन् । यस्तैमा पुष्प र पूजाको अभिनय रहेको ‘भन मेरो माया’ बोलको...
चर्चित अमेरिकी ¥याप ब्याण्ड मिगोसका सदस्य टेकअफको ह्युस्टनमा हत्या भएको छ । कुआभो र अफसेटसहित हिपहप समूह मिगोस गठन गरेका टेकअफको पासा खेलिरहेको समयमा गोली हानी हत्या भएको प्रहरीले बताएको...
नेकपा माओवादी केन्द्रले ‘भोट फर प्रचण्ड’ भन्दै र्याप गीत सार्वजनिक गरेको छ । आगामी मंसिर ४ गतेको चुनावलाई लक्षित गर्दै माओवादीले पहिलो पटक र्याप गीत ल्याएको हो । माओवादी एजेण्डालाई र्याप गीतमा...
नेकपा एमालेको चुनावी गीत ‘सै पनि एमाले, मै पनि एमाले’ गायक बद्री पंगेनीले यसपटक भने नेकपा माओवादी केन्द्रको पनि चुनावी गीतमा स्वर दिएका छन् । ‘अघि अघि प्रचण्ड’बोलको माओवादी केन्द्रको...
गायिका अस्मिता अधिकारीले बुधबारदेखि पूर्वी नेपालका विभिन्न शहरमा ‘लाइभ कन्सर्ट’ गर्ने भएकी छन् । ‘डिभाइन नाइट द म्युजिकल विथ अस्मिता अधिकारी’ नाम दिइएको कन्सटमा उनले आफ्नो लोकप्रिय गीतमार्फत दर्शक नचाउनेछिन्...
लामो समयदेखि मुलुकको समसामयिक भोगाइलाई सम्बोधन गर्ने नारा बोकेर साँगीतिक यात्रा गर्दैआएको नेपथ्यले अब फेरि नयाँ नारा र अठोटकासाथ आफूलाई एक महिना लामो देशब्यापी यात्रामा प्रस्तुत गर्नेभएको छ । ...
गायिका मेलिना राई तथा गायक दीपक चालिसेको यूगल स्वरमा रहेको गीत ‘चरी भररर’ सार्वजनिक भएको छ । गीतमा दिलु श्रेष्ठको शब्द र सन्तोष प्रगाढको संगीत रहेको छ । तिहारको अवसर...
‘विथ लोकल नेपाल’ र ‘कुटुम्ब’ ब्यान्डको संयुक्त आयोजनामा कीर्तिपुर नगरपालिका वडा नं ४ स्थित सिम क्षेत्र ‘सिमसार म्युजिक फेस्टिभल’ हुने भएको छ । पहिलो पटक आयोजना हुन लागेको म्युजिक फेस्टिभलमा दर्शकले...
पछिल्लो समय म्यूजिक भिडियोको बजार खस्किएको छ । म्यूजिक भिडियो निर्माण पनि निक्कै कम हुने थालेको छ । यसैबिच, नेपमेलो कम्पनीको युट्युब च्यानलबाट ‘माया हो’ बोलको गीत सार्वजनिक गरिएको...
गायक प्रकाश सपुतको दोस्रो सन्तानको रुपमा पुत्रलाभ भएको छ । सपुतको छोरा भएको उनकी दिदी शान्ति सुनारले जानकारी दिइन् । उनकी पत्नी विन्दू बोहराले शनिबार राजधानीको एक अस्पतालमा दोस्रो...
गीतकार तारा अधिकारीको निर्देशन रहेको सर्ट फिल्म ‘धुकधुकी’ सार्वजनिक भएको छ । वृद्ध अवस्थामा बाबुआमाले आफ्नो सन्तानको साथखोज्दा पनि नपाएको कथा फिल्ममा समेटिएको छ । फिल्मले विदेशिएको सन्तानको यादको पिडामा...
तिहारको अवसर पारेर फिल्म ‘जय हो’ निर्माण घोषणा भएको छ । निर्देशक शोभित बस्नेतले फिल्म निर्माण घोषणा गरेका हुन् । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको प्रस्ततुकर्तामा शोभित बस्नेत...
हरियो गोबरले लिपेको लक्ष्मीपूजा गरेको, हे औँसीको बारो गाई तिहारो भैलो । यो गीत शम्भु प्रधान निर्देशित सिनेमा ‘स्वर्ग’को कथालाई आधार बनाएर सांस्कृतिक पक्ष झल्काउने गरी लेखिएको हो । गीतमा...
गायक भक्त प्रधानको नयाँ गीत ‘सरर सरर’ सार्वजनिक भएको छ । बिना भट्टराईको शब्द रहेको गीतमा मिन गुरुङको संगीत छ । गीतको भिडियोमा उमेश राई, सरोज प्रजा राना, बिना...
पूर्वको चर्चित सहर धरानको वर्णन गर्दै तयार पारिएको पूर्वेली लोक जुहारी गीत ‘धरान सहर’ को छायाँकन धरानसँगै नाम्जे , भेडेटार ,पाथीभरा मन्दिर क्षेत्रमा गरिएको छ। युमन सोदेम्बा लिम्बु ,...
नेपालीको घरआँगनमै तिहार आइसक्यो । तिहार भन्नुबित्तिकै देउसी भैलोलाई बिर्सिने कुरा नै भएन । त्यसमा पनि नेपाली गीत सङ्गीतलाई देउसी, भैलो गीतले वषौँदेखि अजर अमर बनाउँदै आएको छ । तर...
गायक कृष्ण सिंहको स्वर रहेको गीत ‘तिमी को हौ’ सार्वजनिक भएको छ । सुनिल राईको संगीत र ध्रुव केसीको शब्द रहेको गीतको भिडियो बेलायतमा निर्माण भएको हो । प्रभु गुरुङको...
चर्चित लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ श्रीमान् शंकर क्षेत्रीसँग छुट्टिने भएकी छन् । दुई वर्षअघि प्रेम विवाह गरेका यी जोडीले आपसी सहमतीमा सम्बन्ध टुङ्ग्याउन लागेका हुन् । बाँनिया...
विवादका कारण सधै चर्चामा रहने र्यापर हुन् भिटेन । उनी कुन समय के कारणबाट विवादमा छाउँछन् त्यो कसैले अनुमान गर्न सक्दैनन् । गतसाता जापान कन्सर्टमा गरेको हर्कतका कारण थप विवादित...
अमेरिकन रियालिटी टेलिभिजन सिरिज द भोइसको ब्याटल राउन्डमा नेपाली मूलकी परिजिता बाँस्तोलाले जित हासिल गरेकी छिन् । यससँगै उनी द भोइसको नकआउटमा प्रवेश गरेकी छिन् । नेपाली समय अनुसार...
गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘मनको धोको’ सार्वजनिक भएको छ । राजनराज शिवाकोटीको शब्द/संगीत, देवस राईको संगीत संयोजन र श्यामस्वेत रसाइलीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको...
गायक तथा संगीतकार मनिष रञ्जन बरालको 'गणेश वन्दना' सार्वजनिक भएको छ। कार्तिक कृष्ण अष्टमी, मंगलबारको दिन पारेर उनले 'गणेश वन्दना' सार्वजनिक गरेका हुन्। भजनका शब्द रचनाकार पं.शंकरान नंविशन...
तिहारको अवसर पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको मल्टिस्टार फिल्म ‘के घर के डेरा’ को टाइटल गीत रिलिज भएको छ । गीतमा काठमाडाैंमा डेरा लिएर बस्नेले भोग्ने अनेक समस्या...
महामारीको लामो छायाँकालपछि पहिलो विदेश यात्रा गर्नका निम्ति नेपथ्य दुबई जाने भएको छ । आगामी नोभेम्बर ६ तारिख (कात्तिक २० गते) ब्याण्ड उक्त सहरमा तेश्रोपटक प्रस्तुत हुँदैछ । चाडबाडको बेला...
कलाकार सुशीला ग्लान तामाङको निधन भएको छ । तामाङको शुक्रबार बिहान जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको नेपाल तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङले बताए । तामाङलाई...
चर्चित गायन रियालिटी सो इन्डियन आइडल १२ का बिजेता पवनदीप राजनको पहिलो सोलो नेपाली गीत 'तिम्रो हाम्रो भेट कहिले हुने हो ?' सार्वजनिक भएको छ । गीतकार आनन्द अधिकारीको शब्द...
गायिका तथा मोडल बसन्ती राईको नयाँ गीत ‘बेबी वसन्ती’ सार्वजनिक भएको छ । राजेश गुरुङको शब्द तथा संगीतमा तयार भएको गीतमा बसन्तीको स्वर तथा अभिनय रहेको छ । यस गीतमा...
गायक अनिल सिंह, कालीप्रसाद बाँस्कोटा, एकदेव लिम्बू र डीजे ओलारुस लगायतले गीत संगितमा दर्शक नचाउने भएका छन् । ठमेलस्थित क्लब ‘टेनएक्स’ ले आफ्नो पहिलो वार्षिक उत्सव पारेर आयोजना हुने कार्यक्रममा...
काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी दिएका गायक सञ्जय श्रेष्ठले चुनाव चिन्ह माछा पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले टिकट नदिएपछि गायक श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका थिए...
पप स्टार भनेर चिनिने म्याडोनाले आइतबार एक टिकटक भिडिया अपलोड गरेकी छिन् । यो भिडियो विशेष रुपमा चर्चित बनेको छ किनभने उनले यसमा एउटा वाक्य लेखेकी छिन् जसले उनी ‘गे’...