मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संगीत

गायिका बर्तिका राईले गरिन् इन्गेजमेन्ट

गायिका बर्तिका राईले इन्गेजमेन्ट गरेकी छिन् । सङ्गीतकर्मी युगल गुरुङसँग उनले इन्गेजमेन्ट गरेकी हुन् । बर्तिकाको इन्टाग्राम स्टोरीमा बधाई लेखेर यी दुईको फोटो राखिएको छ । बर्तिका अमेरिकामा बस्छिन् र आफैँले लेखेका र सङ्गीत