बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

संगीत

‘सम्हालिन्छ कहिले मन’ को ‘हराएँ हराएँ’ गीतमा पूजा र आकाश कति रोमान्टिक ?

सुदर्शन थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’ को नयाँ गीत ‘हराएँ हराएँ’ सार्वजनिक भएको छ । फिल्मको ट्रेलर दर्शकले रुचाएपछि निर्माण युनिटले यो रोमान्टिक गीत सार्वजनिक गरेको हो । यूके र मुस्ताङमा छायांकन भएको