सोमबार, १६ माघ २०७९
ताजा लोकप्रिय

छरछिमेक

प्रवासी नेपाली संघका कार्यकर्ता अखिल भारत नेपाली एकता मञ्चमा प्रवेश

एमाले निकट प्रवासी नेपाली संघ भारतका नेता कार्यकर्ता अखिल भारत नेपाली एकता मञ्चमा प्रवेश गरेका छन् । महाराष्ट्रको औरन्गाबाद नगरका  एमाले निकट कार्यकर्ता  मञ्चमा प्रवेश गरेका हुन् ।  शुक्रबार प्रवेश गर्नेमा प्रवासी नेपाली संघका ...