शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

छरछिमेक

दिल्लीमा नेपाली महिला मृतावस्थामा फेला

काठमाडौँ । भारतको नयाँ दिल्लीमा एक ३२ वर्षीया महिला मृतावस्थामा फेला परेकी छन् । दक्षिण दिल्लीको सर्वोदय क्षेत्रमा रहेको एक घरमा ती महिलालाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला पारिएको स्थानीय प्रहरीले जनाएको छ ।  ...