निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ । आयोगले तोकिएको ढाँचामा
यही मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा दाङमा जिल्लामा प्रतिनिधिसभातर्फ ५ दशमलव ९२ प्रतिशत र प्रदेशसभातर्फ ४ दशमलव ७७ प्रतिशत मत बदर भएको छ । तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन...
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ अब १५ प्रतिशत मत गन्न बाँकी रहेको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा हालसम्म ९३ लाख आठ...
मंसिर ४ गते भएको निर्वाचनको प्रत्यक्षतर्फ मतगणना भइरहेका ४ स्थानको नतिजा आउन बाँकी रहेको छ । जसमा नेपाली कांग्रेसको ३ स्थानमा अग्रता छ भने एकमा एमालेको छ । यस्तै बाजुरा,...
प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतगणनामा नेकपा माओवादी केन्द्रले घण्टी चुनाव चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि उछिनेको छ । जारी मतगणनामा घण्टी र माओवादीबीच एक अर्कालाई उछिन्ने प्रतिस्पर्धा चलिरहेको छ ।...
दोस्रो संविधानसभा निर्वाचनमा देशैभरमा सबैभन्दा सुरक्षित ठाउँ मानेर तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइराला चितवनको तत्कालीन क्षेत्र नं ४ बाट उम्मेदवार बने । भारी मतले उनी विजयी पनि भए ।...
बहुमत ल्याएर सरकार बनाउने लक्ष्यका साथ चुनावमा होमिएको सत्ता गठबन्धनको प्रदेश १ मा आशातीत नतिजा आउन सकेन । जसका कारण सत्ता गठबन्धन दलमा छटपटी सुरु भएको छ । ५६ वटा...
रद्द भएका दोलखाका १० वटा मतदान केन्द्रको मतदान मङ्सिर १५ गते हुने भएको छ । सोमबार बिहान बसेको निर्वाचन व्यवस्थापन समितिले मङ्सिर १५ गते मतदान गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत...
लुम्बिनी प्रदेशसभामा सत्ता गठबन्धन बहुमत उन्मुख देखिएको छ । लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फ ५२ सिटमध्ये हालसम्म एमालेले १३ सिट जित्दा सत्ता गठबन्धनले २० सिट जितेको छ । समानुपातिकतर्फ गठबन्धनको मत...
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ ६३ क्षेत्रको अन्तिम नतिजा आउँदा कुनै राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्न सकेनन् । संघमा बनेको गठबन्धनअुनसार...
बारा ५ दलीय गठबन्धनको दोस्रो ठुलो दल माओवादी केन्द्र बारामा प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा शून्यमा झरेको छ । माओवादी केन्द्रले बारा निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यमा...
धनुषा ४ मा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले अग्रता बनाएका छन् । यादवले २६ हजार ९१४ मत पाउँदा एमाले सचिव रघुवीर महासेठले २६ हजार ३१२ मत ल्याएर पछ्याइरहेका छन् । ...
कर्णाली प्रदेशसभातर्फको २४ ‘सिट’मा छ जना मात्रै पुराना अनुहार दोहोरिएका छन् । कर्णालीमा स्वतन्त्रको लहर नदेखिए पनि नयाँ अनुहारलाई निर्वाचित गरेर नयाँ सन्देश दिइएको छ । यसरी दोहोरिनेमा बहालवाला मुख्यमन्त्री र...
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष अशोककुमार राई सुनसरी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निकतटम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई ४५३ मतान्तरले पराजित गर्दै राई निर्वाचित भएका...
बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका प्रदेशसभा तर्फको ६६ निर्वाचन क्षेत्र मध्ये ६४ वटाको मत गणना कार्य सम्पन्न भइसकेको छ । प्रदेशका प्रत्यक्ष तर्फको ६६ निर्वाचन क्षेत्र मध्ये दोलखाको २ क्षेत्रको...
मोरङको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक मत हेर्दा सत्ता गठबन्धन दलहरुबीच मत ‘ट्रान्सफर’ नभएकै कारण मोरङ–५ मा पराजय व्यहोर्नु परेको देखिन्छ । मोरङको क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धनबाट...
धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले झिनो मतले अग्रता बढाएका छन् । नेपाली कांग्रेसका महेन्द्र यादवलाई पछि पार्दै महासेठले अग्रता लिएका हुन् । जारी...
सत्ता गठबन्धनले बागी व्यवस्थापन गर्न नसक्दा प्रतिनिधिसभाका ७ सिट गुमाएको छ । बागी उम्मेदवार फिर्ता र निष्क्रिय बनाउने प्रयास असफल हुँदा ७ निर्वाचन क्षेत्रमा गठबन्धनका साझा उम्मेदवार पराजित भएको देखिन्छ । ...
लुम्बिनी प्रदेशसभामा १९ जना दोहोरिएका छन् । २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित भएकामध्ये १९ जना हालै सम्पन्न निर्वाचनमा पनि विजयी हुँदै दोस्रो कार्यकालका लागि दोहोरिएका हुन् । एमालेका...
गण्डकी प्रदेशमा मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । गण्डकीका प्रतिनिधिसभाको १८ मध्ये १७ र प्रदेशसभातर्फ ३६ मध्ये ३४ निर्वाचन क्षेत्रको...
अघिल्लो प्रतिनिधिसभामा रहेका ६० भन्दाबढी निवर्तमान सांसद प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन् । संसदीय राजनीतिमा लामो अनुभव रहे तापनि निर्वाचन परिणामले पार्टीको माथिल्लो तहको जिम्मेवारीमै रहनुभएका मुख्य नेतालाई सदनबाहिर रहन...
दोलखाका सात मतदान केन्द्रमा पुन मतदान गर्न जाँचबुझ टोलीले सिफारिस गरेको छ । निर्वाचन आयोगले गठन गरेको जाँचबुझ टोलीले आज प्रतिवेदन बुझाउँदै दोलखाका सात केन्द्रमा स्वतन्त्र र निष्पक्ष मतदान हुन...
समानुपातिकतर्फको जारी मत गणना अन्तिम चरणमा पुग्दा नेकपा एमाले प्रतिनिधि सभासहित ६ वटा प्रदेशमा पहिलो पार्टी बनेको छ । मधेस प्रदेशमा भने दोस्रो स्थानमा छ । प्रतिनिधिसभाको समानुपातिकको ८८ लाख...
काभ्रेपलाञ्चोकका चार प्रदेशसभा क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी भए । विजयीमध्ये दुई जना उम्मेदवार आफ्नै क्षेत्रमा दोहोरिएका छन भने अन्य दुई संविधानसभा सदस्य भर्खरै प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्...
नेकपा माओवादी केन्द्रले समानुपातिकमा १० लाख मत कटाएको छ । जारी मतगणनाअनुसार सो पार्टीले आइतबार दिउँसोसम्म ८७ लाख ७४ हजार ६६१ मत गनिसक्दा माओवादीको समानुपातिक मत १० लाख ५ हजार...
सुदूरपश्चिमका १६ प्रतिनिधि सभामध्ये माओवादी केन्द्रले चार क्षेत्रमा उम्मेदवारी दिएकोमा शून्य भएको छ । प्रदेशसभाका ३२ क्षेत्रमध्ये १२ उम्मेदवारी दिएकोमा आठ क्षेत्र मात्रै जितेको छ । बाजुरामा मतगणना सुरु हुन...
मुलुकका तीन ठूलासहित चार कम्युनिष्ट पार्टी नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १७ जना पदाधिकारीको सांसद बन्ने सपनामा ब्रेक लागेको छ । मंसिर ४ मा...
यही मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भई निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा रहेको छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको...
सुनसरी क्षेत्र नं ४ को मतगणना शनिबार साँझदेखि स्थगित भएको छ । यहाँका राजनीतिक दलबीच सहमति कायम हुन नसक्दा अहिलेसम्म पनि मतगणा हुन नसकेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी...
अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट मात्रै जितेको कांग्रेस सुदूरपश्चिममा अहिले बढी सिट जितेर पहिलो दल बनेको छ । विसं २०७४ को निर्वाचनमा १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा डडेल्धुरामा मात्रै प्रधानमन्त्री एवं...
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश कमिटीले आम निर्वाचन ०७९ को समीक्षा गरेको छ । माओवादीले कर्णालीमा गठबन्धन पूर्ण रुपमा सफल नभएको समीक्षा गरेको छ । माओवादीले कर्णालीमा प्रतिनिधिसभा तर्फ ५...
सिराहाको चारवटै निर्वाचन क्षेत्रमा प्रतिनिधि तथा प्रदेशसभातर्फ नेपाली कांग्रेस शून्य भएको छ । प्रतिनिधिसभाको चार र प्रदेशसभाको आठवटा निर्वाचन क्षेत्रमा कांग्रेस शून्य बनेको हो । कांग्रेसको किल्ला मानिने सिराहाको चारवटै क्षेत्रमा...
मनाङको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मत परिणामअनुसार संघमा कांग्रेस पहिलो पार्टी बनेको छ । प्रतिनिधिसभातर्फ कांग्रेसले दुई हजार चार सय ३० प्राप्त गरेको छ। यस्तै, एमालेले दुई हजार एक...
प्रदेश १ का ५६ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ४७ वटाको अन्तिम मत परिणाम आउँदा एमाले एक्लै २१ सिटमा विजयी भइसकेको छ भने अझै ४ वटामा अग्रता कायम राखेको छ ।...
कर्णाली प्रदेशसभा अन्तर्गत प्रत्यक्षतर्फ २४ वटै निर्वाचित क्षेत्रको मतगणना परिणाम अनुसार एमालेले ५ सिटमा उपस्थिति जनाउँदा एमालेबाटै विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीले भने अस्तित्व रक्षा गर्न सकेन । प्रतिनिधिसभातर्फ...
अर्घाखाँचीमा प्रत्यक्ष र समानुपातिक तर्फको सबै मतगणना सम्पन्न हुँदा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो, नेकपा माओवादी केन्द्र चौथो र राष्ट्रिय जनमोर्चा तेस्रो स्थानमा परेका छन् । ...
उदयपुर निर्वाचन क्षेत्र नम्बर १ को जारी मत गणनामा प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाको मत भेटिएपछि मतगणना अवरुद्ध भएको छ । मत गणनाका क्रममा खोलिएका १० वटा प्रतिनिधि सभातर्फका मतपेटिकामा...
कुनै बेला मधेसलाई आफ्नो आधार क्षेत्र बनाएको नेकपा माओवादी केन्द्र यस आम निर्वाचनमा प्रतिनिधि सभातर्फ त्यहाँ शून्य बनेको छ । माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पोखरेले महोत्तरी–१ बाट एमालेका उम्मेदवार लक्ष्मी...
रामेछापबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् । तामाङले नेकपा एमालेका कैलाश प्रसाद ढुङ्गेललाई १६ हजार ३६९ मतले पराजित गरेका हुन् । कांग्रेस रामेछापको जिल्ला...
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज बिहान ६ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय ५४ क्षेत्रको...
प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–२ बाट नेकपा (एमाले) स्थायी कमिटी सदस्य भीम आचार्य विजयी भएका छन् । प्रदेश नं १ का पूर्व मुख्यमन्त्रीसमेत रहेका आचार्य ३२ हजार आठ मत ल्याएर फराकिलो अन्तरले...