शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

बुटवल उपमहानगरपालिकालाई उत्कृष्ट नगरपालिका अवार्ड

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले ‘स्थानीय आर्थिक  विकास’मा उत्कृष्ट नगरपालिका अवार्ड पाएको छ । काठमाडौँ आयोजित नेपाल नगरपालिका संघको ३१ औँ स्थापना दिवसको अवसरमा आव २०७९–०८० मा ‘स्थानीय आर्थिक  विकास’मा उत्कृष्ट काम गरेकोमा अवार्ड पाएको ...