बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम कांग्रेस संसदीय दलको बैठक बस्दै

धनगढी । मुख्यमन्त्री नियुक्तीमा ढिलाइ भएपछि आवश्यक छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बोलाइएको छ । उत्पन्न परिस्थिति तथा समसमायिक विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेसका एक सांसदले बताए । आइतबार मात्रै कांग्रेस, नाउपा ...