शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश

धादिङमा ट्रक दुर्घटना : एक बालकको मृत्यु, ८ घाइते

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेको दाउने खोलामा मिनी ट्रक दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने एकै घरका पाँचसहित ८ जना घाइते भएका छन् । पतेनीबाट मल लिएर बारीमा जाँदै गरेको बा३ख ...