केन्द्रीय संस्करण

जानकारी

२२ हजार वर्ष पुरानो भालुको शव छालासहित भेटियो access_timeअसोज २, २०७७

आर्टिक सर्कलभन्दा धेरैमाथि दुर्गम साइबेरियन टापूहरु छन् । जहाँ, अस्थिपञ्जर व्यापारी र वैज्ञानिकहरु लोप भइसकेका प्राणीहरुको खोजीमा लागेका हुन्छन् । शताब्दीऔँ अघि लोप भएका यस्ता प्राणीका अस्थिपञ्चर त्यहाँ हिउँका कारण सुरक्षित हुन्छन् । ल्याकोभोस्की टापूमा अहिले वैज्ञानिहरुले...

वैज्ञानिकद्वारा विश्वकै पुरानो वीर्य फेला access_timeभदौ ३१, २०७७

पूरातत्त्वविद्हरुको एक टोलीले म्यानमारमा विश्वकै सबैभन्दा पुरानो वीर्य फेला पारेका छन् । ओस्ट्राकोड नामक जीवको शरीरमा रुखको चोपमा सुरक्षितरुपमा जमेको अवस्थामा फेला परेको उक्त वीर्य १० करोड वर्ष पुरानो रहेको वैज्ञानिकहरुको दाबी रहेको छ । यसअघि फेला परेको जनावरको वीर्...

राष्ट्रिय अन्तरीक्ष चित्रकला तथा वक्तृत्वकला प्रतियोगिता हुने access_timeभदौ १२, २०७७

  नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले राष्ट्रिय विज्ञान दिवस (असोज १)  तथा विश्व अन्तरिक्ष सप्ताह (अक्टोबर ४-१०) को सन्दर्भ पारेर यस पटक पनि राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकला प्रतियोगिता सञ्चालन गर्ने भएको छ । नासोले एक वक्तव्यमार्फत सो कुरा...

खानाको स्वाद कसरी थाहा पाइन्छ ? access_timeभदौ ३, २०७७

  स्वादिष्ट भोजन सबैलाई मनपर्ने हुन्छ । तर कसैलाई एउटा स्वाद मनपर्छ भने कसैलाई अर्को । गुलियो मनपर्ने, पिरो मन नपर्नेहरु पनि छन् । यसको उल्टो पिरो मनपर्ने गुलियो मन नपर्नेहरु पनि छन् । विभिन्न खानाको स्वाद हुन्छ । तर प्राथमिक स्वादहरु जम्मा चार प्रकारका मात्र हुन्...

जीवाणु (ब्याक्टेरिया) के हो ? access_timeसाउन २८, २०७७

अठाह्रौं शताब्दीको पूर्वाद्र्धसम्ममा सूक्ष्म जीवाणुको बारेमा कुनै किसिमको जानकारी थिएन । तर हाल आएर यस्ता सूक्ष्म जीवाणुहरु पत्ता लगाइएका मात्र नभई यिनीहरुबाट हुने फलदायी र हानिकारक क्रियाकलापहरुबारे जनकारीका साथै विभिन्न किसिमका अनुसन्धान कार्य क्रमिकरुपमा अगाडि बढिरहे...

खाना किन जरुरी छ ? access_timeसाउन १८, २०७७

  यो प्रश्न गर्ने हो भने धेरैको एउटै उत्तर हुने गर्छ । त्यो हो– ‘हाम्रो भोक मेट्न’ । के हामीलाई खाना भोक मेट्न मात्र जरुरी छ ? या त यसको अन्य अरु पनि काम छ त ? वास्तवमा यस संसारका हरेक जीवित प्राणीहरुलाई खाना जरुरी छ । हाम्रो शरीरलाई एउट...

हिप्पोपोटामस : ‘रगत’ जस्तै पसिना निकाल्ने प्राणी access_timeसाउन १८, २०७७

  तपाईंले हिप्पोपोटामस देख्नुभएको छ ? झट्ट हेर्दा सुँगुर जस्तो देखिने तर निक्कै ठूलो शरीर हुने यो जनावर आफ्नो धेरै समय पानीमा नै बस्ने गर्छ । खास गरेर यो अफ्रिकामा पाइने जनावर हो । लाखौं वर्षअघि चाहिँ यो यूरोप, एशिया र अफ्रिकामा पनि पाइने गथ्र्यो । अहिले यसक...

शनिको सौन्दर्य access_timeसाउन १८, २०७७

  हिन्दू धार्मिक आस्थामा शनि कोपको देउता हो । यो देउताको कोप परेपछि मानिसलाई दशा लाग्छ । रोमन मिथकमा चाहिँ शनि धनसम्पत्ति र कृषिको देउता मानिन्छ । विश्वास आस्थाहरुले शनिलाई देउता मानेपनि विज्ञानको आँखामा शनि हाम्रो सौर्यमण्डलको एउटा ग्रह मात्रै हो । सौर्यमण्...

प्राचीन कालमा सर्पहरुको पनि खुट्टा access_timeअसार २४, २०७७

साँचिक्कै होस् वा टिभी वा पत्रिकामा होस्, प्रायः हामी सबैले सर्प देखेका छौं । सर्प घस्रने जीवहरुको स्कुआमाटा (squamata) वर्ग अन्तर्गत पर्छ । त्यसको शरिरमा पत्रै–पत्र भएको छाला हुन्छ, जसलाई स्केल (scale) भनिन्छ । तिनीहरु छेपारोबाट विकास भएको वैज्ञानिकहरुको अनुमान छ ।...

भाइरस नहुँदो हो त मान्छेले बच्चा जन्माउनुको साटो अण्डा पार्ने थियो access_timeअसार २३, २०७७

रेचल नुवर/ एजेन्सी यो समय पुरा विश्व कोभिड–१९ को महामारीको चपेटामा छ । यसका लागि एक भाइरस जिम्मेवार छ, जसलाई नोभल कोरोनाभाइरस अथाव सार्स कोभ–२ नाम दिइएको छ । मानवसभ्यतामाथि कहर बर्साउने यो पहिलो भाइरस भने होइन । भाइरसले कयौँ पटक मानवतामा ...

डायनोसोरभन्दा पुरानो उभयचर प्राणी access_timeअसार १९, २०७७

उभयचर प्राणीहरु यस संसारमा करोडौँ वर्ष पहिलेदेखि बस्दै आएका छन् । उनीहरु भीमकाय डायनोसोरको पालोभन्दा पनि अघिदेखि यहाँ बस्दै आएका हुन् । उनीहरुको उत्पत्ति करिब ४१ करोड वर्ष पहिले माछाबाट भएको हो । मेरुदण्ड भएको जमिनमा बस्ने पहिलो प्राणीको रुपमा उभयचर प्राणीलाई नै मान...

यस कारण पो लाग्दो रहेछ हामीलाई निद्रा ! access_timeअसार १४, २०७७

तपाई हामी सबै सुत्ने गर्छौ । संसारका सबै प्राणीहरु सुत्ने गर्छन् । हामी किन सुत्छौं भने हामीलाई निद्रा लाग्छ । निद्रा लागेपछि हामीलाई केही पनि गर्न मन लाग्दैन । हामीले चाहेर पनि हाम्रो शरीरले राम्ररी काम गर्न सक्दैन । तर यो निद्रा चाहिँ किन र कसरी लाग्छ ?  झट्...

कोरोनाभाइरसको नालीबेली : विज्ञानले अहिलेसम्म जे पत्ता लगाएको छ access_timeअसार ८, २०७७

कुनै महामारी फैलिएकोबारे जाँच गर्नु भनेको जासुसी अनुसन्धानजस्तै हुन्छ । कुनै जासुसी अनुसन्धानमा प्रमाणहरु गायब हुनुभन्दा पहिला नै अपराध भएको स्थानमा पुग्नुपर्छ, प्रत्यक्षदर्शीसँग कुरा गर्नुपर्छ । त्यसपछि अनुसन्धान सुरु हुन्छ । प्रमाणहरुको कडीलाई जोडेर आगामी घटनाभन्दा अघि न...

सिंहलाई समेत मार्न सक्ने अफ्रिकी जंगली कुकुर access_timeअसार ५, २०७७

कुकुरको कुरा गर्ने बित्तिकै हामीले सोच्छौं– यो त घरमा पालिने प्राणी हो । यो कुरा केही साँचो हो तर पूरै साँचो भने होइन । घरमा पालिने कुकुरबाहेक जंगलमा पनि कुकुरहरु हुन्छन् । उनीहरु अरु जंगली जनावरहरु जस्तै जंगलमा बस्ने गर्छन् । वास्तवमा, पहिले पहिले कुकुर...

पात्रोमा नभेटिने चन्द्रग्रहण आज राति लाग्दैछ ! access_timeजेठ २३, २०७७

आज सन् २०२० को दोस्रो चन्द्रग्रहण लाग्दैछ जसलाई नेपालबाट पनि देख्न सकिन्छ। यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर पेनम्ब्रल चन्द्रग्रहण हो। नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईका अनुसार, यो विरल छायाँजनित ग्रहण भएकोले नेपाल पञ्चाङ्ग निर्णायक समितिले प्रकाशन...

‘सफा’ साबुनको ‘फोहोर’ इतिहास access_timeजेठ ३, २०७७

‘साबुपानी लगाएर कम्तिमा २० सेकेन्ड मिचिमिची आफ्नो हात धुनुस्,’ कोभीड–१९ महामारी फैलिएका बेला अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडिसी) ले यही सल्लाह दिएको छ । किनभने साबुनमा पाइने तत्त्वले छालाबाट किटाणु निकाल्छ र पानीले यसलाई पखालिदिन्छ ।...

नासा स्पेस एप्स कोभिड–१९ च्यालेन्ज २०२० हुने access_timeबैशाख २९, २०७७

विश्वव्यापी रुपमा कोभिड– १९ ले पारेको प्रभाव र त्यसको समाधानको खोजीको प्रयास स्वरुप नेपालमा नासा स्पेस एप्स कोभिड–१९ च्यालेन्जकाे आयाेजना हुने भएको छ ।  नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) को तत्वाधान आगामी  १७ र १८ गते नेपालमा सो च्यालेन्ज सञ्...

पिट्यूटरी ग्लाण्ड : मानिसलाई पुड्को र अग्लो बनाउने काम यसैले गर्छ ! access_timeबैशाख २७, २०७७

मानव शरीर विकासको लागि आवश्यक हर्मोनहरुको उत्पादन पिट्यूटरी ग्लाण्डको एन्टोरिया लोब (Anterior lobe of pituitary gland) मा हुन्छ । यस हर्मोनले एमिनो एसिडको ग्रहण एवं बोसोको प्रणालीलाई नियन्त्रण गर्दछ । त्यसै गरी, यस हर्मोनले कलेजोमा उत्पादन हुने सोमाटोमेडिन (Somatomedin...

चराले गन्ध थाहा पाउँछ कि पाउँदैन ? access_timeबैशाख २७, २०७७

  लामो समयदेखि के विश्वास गरिँदै आइएको थियो भने, चराले गन्ध थाहा पाउँदैन, त्यसले देखेको भरमा मात्र आफ्नो शिकार पत्ता लगाउँछ । तर पछिल्लो चरणमा वैज्ञानिकहरुले पत्ता लगाएका छन्, चराले गन्ध थाहा पाउँदैन भन्ने कुरा पूर्ण सत्य होइन । पहिले पहिले विश्वास गरिँदै आएज...

मलेरिया रोगको रोकथाममा नयाँ आशा : सूक्ष्मजीवले रोग ‘पूर्ण रुपमा रोकिने’ access_timeबैशाख २५, २०७७

वैज्ञानिकहरुले एउटा त्यस्तो सूक्ष्मजीव फेला पारेका छन्, जसले औलो रोग (मलेरिया) को संक्रमणबाट लामखुट्टेलाई भने पूर्ण रुपमा जोगाउने गरेको छ । केन्या र बेलायतका टोलीले यो खोजमा मलेरिया रोगको नियन्त्रणमा ठूलो सम्भावना विद्यमान रहेको बताएका छन् । औलो रोगबाट संक्रमित ...

वैशाख १७ गते पृथ्वीनजिक आउने क्षुद्रग्रहले पृथ्वीलाई खतरा छ ? access_timeबैशाख १६, २०७७

  नेपाल एस्ट्रोनोमिकल सोसाइटीले एक विज्ञप्ति जारी गरी सामाजिक संजालमा भईरहेका चर्चा, केहि राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरका अनलाइन पोर्टलमा आएका क्षुद्रग्रह १९९८ ओ‍.आर.२ सम्बन्धी समाचारहरुले नेपाली जनमानसमा पर्ने गरेको छाप प्रति ध्यानाकर्षण भएको जानका...

आफ्नै मात्रै पेवा ठान्ने खुनी मानवतालाई के को हक छ हौ पृथ्वी दिवस मनाउने ! access_timeबैशाख ११, २०७७

लगभग एक लाख वर्ष अगाडि अफ्रिकामा आफ्नो शैशवकालको कोक्रो छाडेर बाहिर बामे सर्दा मानवता कति अबोध देखिँदो हो ! हिँड्दै र दुनियाँमा फैलदै जाँदा बाटोमा उसले औजार बनायो ! आधाभूत आवश्यकता अनेक चिजबिज पोल्टामा हाल्यो - पोषिलो चामल, दाल, फलफुल, तरकारी , अन्नपात, माछा,...

कोरोना महामारीमा एकअर्काप्रति समर्थन जनाउन फेसबुकले ‘केयर रियाक्सन’ ल्याउँदै access_timeबैशाख ७, २०७७

फेसबुकले केयर रियाक्सन थपेर आफ्नो लाइक रियाक्सनलाई विस्तार गर्दैछ । महामारीको एकआपसमा समर्थन देखाउनका लागि मानिसहरुलाई सहयोग गर्न यस्तो रियाक्सन वृद्धि गरिने फेसबुकले जनाएको छ ।  मानिसको अनुहारले हृदयलाई अंकमाल गरिरहेको यस रियाक्सनले मानिसलाई आफना आफन्त, स...

वीणा उल्कावर्षा सक्रिय access_timeबैशाख ४, २०७७

  नेपाल एस्ट्रोनोमिकल सोसाइटीले यो वर्षको पहिलो उल्कावर्षा ‘वीणा उल्कबर्षा’ आज रातिबाट सक्रिय हुँदै गरेको जानकारी दिएको छ । सोसाइटीले दिएको जानकारी अनुसार  यो उल्कावर्षा वैशाख १८ गतेसम्म सक्रिय रहनेछ। सो उल्कावर्षाका सम्बन्धमा सोसाइटीले...

एयर कन्डिसनरबाट पनि फैलनसक्छ कोरोना भाइरस access_timeबैशाख ३, २०७७

‘एयर कन्डिसनरबाट आउने शक्तिशाली हावाले एक व्यक्तिको मुख वा नाकबाट निस्कने तरल पदार्थलाई अर्को व्यक्तिसम्म पु¥याउन भूमिका खेल्नसक्छ,’ गोन्जाओ शहरमा गत जनवरीको अन्त्यमा गरिएको अध्ययनले भनेको छ ।  रोग नियन्त्रण तथा रोकथाम केन्द्र, गोन्जाओका लागि जियानय...

Page 1 of 5