बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जानकारी

न्यूयोर्क सहरभन्दा ठूलो आइसबर्ग टुक्रियो

अन्टार्कटिकामा ब्रन्ट आइस सेल्फबाट बरफको ठूलो हिस्सा शुक्रबार टुक्रिएर अलग भएको छ । यो स्थान बेलायतको साइन्टिफिक आउटपोष्ट नजिकै रहेको छ । ब्रिटिश अन्टार्टिक सर्भे (बीएएस) का अनुसार बरफको टुक्रिएको हिस्सा १२७० ...