मंगलबार, १७ माघ २०७९
ताजा लोकप्रिय

विज्ञान खोज

उल्कापिण्डको ठक्करअघि नै डाइनोसरहरुको संख्या उल्लेख्य घटिसकेको अध्ययनको संकेत

६.६ करोड वर्षअघि पृथ्वीमा ठक्कर खाएका विशाल उल्कापिण्डकै कारण यस ग्रहका सबै डाइनोसरहरु लोप भएका हुन् । वा उक्त महाविपदअघि नै डाइनोसरको जनसंख्या बाच्न संघर्ष गर्न थालिसकेको थियो ? वैज्ञानिकहरूबीच लामो समयदेखि यो विषयमा बहस ...