उपमहानगरपालिका
दाङको तुलसीपुर उपमहानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । मतगणना नसकिँदै गन्न बाँकी भन्दा फराकिलो अग्रता बनाएर एमालेका टिकाराम खड्का विजयी भएका हुन् । सो उपमहानगरमा जम्मा ७४ हजार ३३६ मत खसेकामा आज बिहान ७ बजेसम्म ७१ हजार १६६ मत गणना सकिएको छ । अ...
मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका बागी उम्मेदवार मनोजकुमार साह निर्वाचित भएका छन । स्वतन्त्र उम्मेदवार मनोजले १३ हजार ४ सय ६५ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर...
खानेपानी समस्या समाधान गर्ने मुख्य एजेण्डा लिएर चुनावमा होमिएका हर्कराज राई (हर्क साम्पाङ)ले चुनाव जितेपछि भने अब खानेपानी पाउने आशामा धरानका मतदाता देखिएका छन् । राजनीतिक दलका नेताहरुले पटकपटक खानेपानीकै मुद्दा लिएर चुनाव जिते । तर, यसको स्थायी समाधान गर्न ...
धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार रहेका मनोज कुमार साह सुडीले १२ हजार २८३ मत सहित आफ्नो अग्रता कायम राखेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिव शंकर साह हिराले ९ हजार ३०३ मत ल्याएका छन् भने लोसपाका म...
दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेले अग्रता कायम राखेको छ । ३५ हजार १७५ मत गन्दा एमालेका टिकाराम खड्काले १५ हजार ४०५ मत प्राप्त गरेका छन् । गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले १४ हजार ५९४ मत प्राप्त गरेका छन् । गठबन्धनका गिरी भन्दा एमाले उम्मेद...
जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा काँग्रेसका बागी उम्मेदवार मनोज कुमार साहको अग्रता कायमै छ । आइतबार विहानको मत परिणाम अनुसार उनले ९ हजार ७७४ मत ल्याएका छन् । यस्तै एमालेले उम्मेदवार शिव शंकर साहले ७६०४ मतसहित मनोजलाई पछ्याई राखेका छन् । लोसपाका मनोज चौधरी ...
बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाले पहिलोपटक जनजाति महिलालाई नगरप्रमुखको रूपमा पाएको छ । महानगरपालिकामा महिलाले नेतृत्व गरेको भए पनि सङ्घीय राजधानीसमेत रहेको प्रदेशको उपमहानगरले महिला नेतृत्व पाउनु आधा आकाश र धर्ती ढाकेका महिलालाई एक प्रकारको गौरव...
बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली काङ्ग्रेसका खेलराज पाण्डे निर्वाचित भएका छन् । एमालेका बाबुराम भट्टराईलाई ७ हजार ५३३ मतान्तरले पराजित गर्दै पाण्डे विजयी भएका हुन् । पाण्डेले ३० हजार १३१ मत प्राप्त गरे भने भट्टराईले २२ हजार ५९७ ल्याए । राप्रपाका मृगेन्द्र शेरचन...
दाङको तुलसीपुर उपमहानगरपालिकमा नेकपा एमालेले ४८७ मतको अग्रता बनाएको छ । ३१ हजार १५८ मत गन्दा एमालेका टिकाराम खड्काले १३ हजार ५४ मत तथा नेपाली काँग्रेसका गेहेन्द्र गिरीले १२ हजार ५६७ मत पाएका छन् । उपमेयरमा पनि एमालेकै अग्रता रहेको छ । स्यानी चाैधरीले १२ हजार...
बुटवल उपमहानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनका उम्मेदवार काँग्रेसका खेलराज पाण्डेय तथा उपमेयरमा एमालेकी सावित्रा आर्यलको जित निश्चित भएको छ । बुटवल – ११ को ४५ सय मत गन्न बाँकी छँदा पाण्डेय र अर्यालको अग्रता सोभन्दा बढी भएको छ । पाण्डेय नेकपा एमाले...
जनकपुरधाम उपमहानगरपालिकामा मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवार मनोज कुमार साहले अग्रता कायम राखेका छन् । साहले ७७०८ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार शिवशंकर साह हिराले ५२८० मत ल्याएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका लालक...
हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली काँग्रेसका राजेश बानियाँ विजयी भएका छन् । उपमहानगरपालिकामा ७३ हजार ४१४ मत खसेकोमा ६७ हजार ४३५ मतगणना गरिसक्दा नै बानियाँ उपमेयरमा निर्वाचित भएका हुन् । पाँच हजार ९७९ मत गणना बाँकी हुँद...
गिरिराज नेपाली दाङको घोराही उपमहानगरपालिकामा तीन दलीय गठबन्धन भएपछि नतिजा कसको पोल्टामा जाने हो भन्ने विषय प्रारम्भिक चरणमै महत्वका हेरिएको थियो। २०७४ सालको चुनावमा मेयर उपमेयर दुबै नेकपा एमालेले जितेको थियो। यस चुनावमा एमाले मेयरका उम्मेदवार नर...
जनकपुरधाम उपमहानगरपालिकामा मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवार मनोज कुमार साहले अग्रता कायम राखेका छन् । साहले ७२६९ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार शिवशंकर साह हिराले ५०३१ मत ल्याएका छन् । यस्तो छ पछिल्लो मत ...
हेटौडा उपमहानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादी पार्टीकी उम्मेदवार मीना कुमारी लामाले अग्रतालाई जारी राखेकी छन् । उनले १८५३ मतले अग्रता कायम गर्दा राप्रपाका दीपक बहादुर सिंह तेस्रो स्थानमा रहेका छन् । यस्तै एमालेका मेयर उम्मेदवार अनन्त पौडेल दोस्रो ...
सुनसरीको धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेखवार हर्कराज राईले १ हजार ८८ मतले अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका किशोर राईले १० हजार ३९२ मत पाउँदा हर्कराजले ११ हजार ४८० मत पाएका छन् । नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले भने ८ हजार ४६८ म...
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका प्रशान्त विष्ट विजयी भएका छन् । यस्तै उपमेयरमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्दिन राई निर्वाचित भएका छन् । सा गठबन्धनका साझा उम्मेदवार विष्टले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पशुपति दयाल मिश्रलाई...
हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी मिनाकुमारी लामाले आफ्नो अग्रतालाई निरन्तर कायम गरिराखेकी छन् । हालसम्म ६३ हजार १२४ मत गणना भइसक्दा एकीकृत समाजवादीकी उम्मेदवार मिनाकुमारी लामाले १९ हजार ९६४ मत प्राप्त गर्दै अग्रता बनाएकी छन् । ...
जनकपुरधाम उपमहानगरपालिकामा मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवार मनोज कुमार साहले अग्रता कायम राखेका छन् । साहले ६२९१ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार शिवशंकर साह हिराले ४१२३ मत ल्याएका छन् । मेयर मनोजकुमार साह (स्वतन्त्...
कलैया उपमहानगर प्रमुखमा नेकपा एमालेका उम्मेदवार विनोद साहले गठबन्धनका उम्मेदवार राजेश राय यादवलाई ५ हजार ६४१ मत पछि पारेका छन् । एमाले उम्मेदवार साहले २१ हजार ८२७ मत ल्याएका छन् भने गठबन्धनका उम्मेदवार यादवले १६ हजार १८६ मत ल्याएका छन् । उपप्रमुखमा पनि गठब...
जनकपुरधाम उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राखेका छन् । अध्यावधिक विवरणअनुसार स्वतन्त्र उम्मेदवार मनोज साहले ५,९०७ मतका साथ अग्रता लिएका हुन् । यस्तै एमालेका शिवशंकर साह हिराले ३,९६७ मत पाएका छन् । मनोज र शिवशंकरबीचको मतान्तर १,९४० रहेको छ...
हेटौंडा उपमहानगरपालिकामा राप्रपाका उम्मेदवार दीपक सिंह तेस्रो स्थानमा पुगेका छन् । उनले जारी मतगणनाको सुरुमा प्रभावशाली उपस्थिति देखाएकोमा पछिल्लो मतपरिणाममा भने पछि परेका हुन् । हेटौंडाको ५८,६५८ मत गणना सकिँदा दिपक बहादुर सिंहले १६,३११ मत पाएका छन् । य...
हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी मिनाकुमारी लामाले आफ्नो अग्रतालाई निरन्तर कायम गरिराखेकी छन् । हालसम्म ५८ हजार ६५८ मत गणना भइसक्दा एकीकृत समाजवादीकी उम्मेदवार मिनाकुमारी लामाले १८ हजार २७१ मत प्राप्त गर्दै अग्रता बनाएकी छन् । ...
बिहीबार हेटौंडाको एउटा दृश्य रोचक देखिन्थ्यो । रोचक मात्रै होइन दृश्य अली अमिल्दो पनि देखिन्थ्यो । किनकी विजयी उम्मेदवारले पराजित उम्मेदवारलाई बाँधमा बोकेर खुसीयाली मनाएका थिए । जुन तस्बिर यतिबेला सामाजिक सञ्जालमा निकै रुचाइएको छ । सो तस्बिर हेटौंडा–५ मा...
धनुषाको जनकपुर उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार साह सुडीले १९५१ मतले अग्रता लिएका छन्। सुडीले ५४४८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर साहले ३४९७ मत ल्याएका छन्। गठबन्धनबाट मेयरमा उम्मेदवारी दिएका जनता समाजव...