मङ्गलबार, ११ असार २०८१
ताजा लोकप्रिय

टी–२० विश्वकप

रासिदको कीर्तिमानसँगै अफगानिस्तान सेमिफाइनलमा, अस्ट्रेलिया बाहिरियो

काठमाडौँ । कप्तान रासिद खानको कीर्तिमानी बलिङको मद्दतले बंगलादेशलाई हराउँदै अफगानिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर ८ को समूह १ अन्तरगतको खेलमा अफगानिस्तान डीएलएस मेथडका आधारमा ८ रनले विजयी बनेको हो । ...