मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटन

‘सिजन’मै हेलिकप्टर दुर्घटनाले निराशमा पर्यटन व्यवसायी

-सिबी अधिकारी काठमाडौँ । मनसुन सकिएर पर्यटकीय ‘सिजन’को सुरुआतमा आज भएको हेलिकोप्टर दुर्घटनाले पर्यटन व्यवसायीमा निराशा छाएको छ । कोरोना महामारीलगायतका कारणले घट्दो क्रममा रहेको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्कने प्रयास भइरहेका बेलामा हेलिकप्टर दुर्घटनाले ...