शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विश्वकप २०२२

पछिल्लोपटक अर्जेन्टिना र क्रोएसिया विश्वकपमा भेट्दा के भएको थियो ?

कतारमा जारी विश्वकपको फाइनलमा स्थान बनाउनका लागि आज अर्जेन्टिना र क्रोएसिया आमानेसामने हुँदैछन् । यसअघि गत विश्वकपको समूह चरणमा दुई टोली भिडेका थिए । त्यतिबेला विश्वकपको फाइनलसम्म पुगेको क्रोएसियासँग अर्जेन्टिना ३–० गोलले पराजित भएको थियो ...