मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
 कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

काठमाडौँ । रोटरी क्लब,ओकल्याण्ड क्यालिफोर्निया अमेरिकाको सहयोगमा जनस्वास्थ्य सरोकार ट्रस्ट (पीएचइसिटी) अन्तरगत सञ्चालित कीर्तिपुर अस्पताललाई महत्त्वपूर्ण स्वास्थ्य सामग्री एवं उपकरण निःशुल्क हस्तान्तरण गरिएको छ । पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने...