तेह्रथुमका आठ पत्रकार पुरस्कृत

access_time ७ घण्टा अघि

नेपाल पत्रकार महासंघ तेह्रथुमले १२ औँ साधारण सभाको अवसरमा जिल्लाका आठ जना पत्रकारलाई सम्मान गरेको छ । महासंघले कान्तिपुर मिडिया ग्रुपका संवाददाता चन्द्र कार्कीलाई तेह्रथुम क्रियाशील पत्रकारिता पुरस्कार ०७९ बाट पुरस्कृत गरेको छ । यस्तै, महासंघ जिल्ला शाखाका पूर्व अध्...