काठमाडौँ । सिरहा लहानका श्याम विश्वकर्माले स्थानीय रामबाबु महतोसँग २०७१ सालमा पाँच लाख रुपैयाँ मासिक तीन प्रतिशत ब्याज (मिटर ब्याज)दरमा ऋण लिएका थिए । विश्वकर्माले २०७४ सालसम्म २६ लाख रुपैयाँ बुझाइसकेका छन् । तैपनि ...
...