केन्द्रीय संस्करण

दुईपटक शून्यमा झरेको जुम्लामा पुनः सङ्क्रमण बढ्यो

access_time १३ घण्टा अघि

दोस्रोपटक कोरोना शून्य भएको जुम्लामा सङ्क्रमण बढ्दै गएको छ । सुरक्षा सतर्कता नअपनाउँदा कोरोना सङ्क्रमणको ग्राफ बढेको विश्लेषकले बताउने गरेका छन् । यहाँका विशेषज्ञ चिकित्सकसहित उच्चपदस्थ व्यक्तिमा समेत कोरोना सङ्क्रमण देखिने गरेको छ ।   जिल्लामा १२ साउनमा पहिलोप...