शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ऐश्वर्या रायका ‘बेबी सावर’ का यी तस्बिर भए भाइरल

बुधबार, २५ भदौ २०७६, १० : ५५
बुधबार, २५ भदौ २०७६

ऐश्वर्या रायका थुप्रै पुराना फोटो आजकाल सोसल मिडियामा चर्चित छन् । हालै ऐश्वर्याका गर्भावस्थाका केही तस्बिर चर्चाको केन्द्रमा छन् ।

तस्बिरमा ऐश्वर्या राय बच्चनसँग अभिषेक बच्चन देखिएका छन् । दुबैले सन् २००७ मा विवाह गरेका थिए । सन् २०१२ मा उनीहरुका छोरी आराध्याको जन्म भयो ।

बेबी सावरमा ऐश्वर्या र अभिषेक दुबै ओलिभ ग्रीन कलर कोडमा देखिएका छन् । पारम्परिक गेटअपमा ऐश्वर्या निकै सुन्दर देखिएकी छिन् ।

ऐश्वर्याको बेबी सावरमा उनलाई उनकी आमा वृन्दा रायलगायत बच्चन परिवारका सदस्यले पनि आशिर्वाद दिइरहेको देख्न सकिन्छ ।

फोटो: Instagram@aishwaryaraibachchan_bollygang

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप