बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जेट लीको वास्तविक नाम

मङ्गलबार, ३१ भदौ २०७६, २३ : ३८
मङ्गलबार, ३१ भदौ २०७६

१     जेट लीको वास्तविक नाम के हो ?

       क) ह्वान जु ली ख) लि लियान जी ग) लि उ वीन

२     विश्वकप फुटबल कति वर्षको अन्तरालमा खेलाइन्छ ?

       क) ३ ख) ५ ग) ४

३     आफ्नो सिक्का नभएको विश्वको एकमात्र देश कुन हो ?

       क) ब्राजिल ख) पाराग्वे ग) थाइल्याण्ड

४    दाँतको बाहिरी भागमा रहेको कडा वस्तुलाई के भनिन्छ ?

       क) इनामेल ख) पलप कयाभिटी ग) गम

५    संसारको पहिलो अन्तरिक्ष केन्द्र कुन हो ?

       क) स्यालुट–१ ख) स्पुत्निक ग) एपोलो

६     पोर्चुगलको राजधानी कुन हो ?

       क) सोफिया ख) रवट ग) लिस्वन

७    काठमाडौँ र पोखरालाई जोड्ने राजमार्गलाई के भनिन्छ ?

       क) मेची राजमार्ग ख) त्रिभुवन राजपथ ग) पृथ्वी राजमार्ग

८    अन्तराष्ट्रिय संगीत दिवस कुन दिन मनाइन्छ ?

       क)जुन २१ ख) मे २२  ग) जुलाई १५

९     कुन ग्रहलाई पृथ्वीको जुम्ल्याह ग्रह भनेर चिनिन्छ  ?

       क) बुध ख) शुक्र ग) शनि

१०  उँटको बच्चालाई के भनिन्छ ?

       क) चल्ला ख) ट्युरो ग) उल्लु

 

उत्तर : १) लि लियान जी २) ४ ३) पाराग्वे ४) इनामेल ५) स्यालुट–१ ६) लिस्वन ७) पृथ्वी राजमार्ग ८) जुन २१ ९) शुक्र १०) उल्लु

Title Photo: https://www.washingtonpost.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप