बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सप्तरीमा गोली चल्यो, एक युवक घाइते

आइतबार, ०५ असोज २०७६, २२ : ०९
आइतबार, ०५ असोज २०७६

जनकपुर-सप्तरीमा अपरिचित समूहले चलाएको गोली लागि एक युवक घाइते भएका छन् । डाक्नेश्वर नगरपालिका वडा नम्बर ७ ब्रहमपुर बस्ने २५ वर्षीय भगवती मण्डलमाथि अपरिचित एक समूहले गोली प्रहार गरी घाइते बनाएको हो । गोली प्रहारबाट उनको पाखुरामा चोट लागेका छ ।

घाइते भएका भगवतीलाई बाँया पाखुरामा गोली लागेको र उपचारका लागि धरानतर्फ रेफर गरि पठाइएको प्रहरी उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप