शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रियंका चोपडादेखि ऐश्वर्या रायसम्मः बलिउड सेलिब्रिटीले यसरी मनाए करवाचौथ

सोमबार, ०४ कात्तिक २०७६, ०९ : ४९
सोमबार, ०४ कात्तिक २०७६

बलिउड सेलिब्रिटीले करवाचौथ पर्व धुमधामसँग मनाए र यसको तस्बिर सोसल मिडियामा सेयर गरे । प्रियंका चोपडादेखि अनुष्का शर्मा, रबिना टन्डन, ऐश्वर्या राय बच्चन, शिल्पा शेट्टी कुन्द्रा, सोनाली बेन्द्रे, मिरा राजपुतसहित थुप्रै सेलिबिैटीले करवाचौथको ब्रत बसेर श्रीमानको लामो आयुको कामना गरे । हेरौं करवाचौथ मनाउँदै गरेका सेलिब्रिटीका तस्बिरः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप