बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

धान भित्र्याउने चटारो (फोटोफिचर)

मङ्गलबार, ०५ कात्तिक २०७६, १६ : २८
मङ्गलबार, ०५ कात्तिक २०७६

भक्तपुर– भक्तपुरका किसानहरु धान भित्र्याउने चटारोमा लागेका छन् । कात्तिक सुरु भएसँगै यहाँका किसानहरु धान भित्र्याउने चटारोमा लागेका हुन् । अहिले भक्तपुरका खेतका फाँटहरुमा धान काट्ने, सुकाउने र झार्नमा किसानहरु व्यस्त देखिन थालेका छन् । किसानहरुको बाली भित्र्याउने यो क्रम मंसिरसम्म जारी रहन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप