मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पामा साढे पाँच लाख सहित १३ जुवाडे पक्राउ

आइतबार, १० कात्तिक २०७६, १२ : २६
आइतबार, १० कात्तिक २०७६

बुटवल । जिल्ला  प्रहरी कार्यालय पाल्पाले आज एक घरमा जुवा खेलिरहेका १३ जनालाई झण्डै साढे पाँच लाख रकम सहित पक्राउ गरेको छ । 

रिप्दीकोट गाउँपालिका–७ दभाकाको एक घरमा जुवा खेलिरहेका १३ जनालाई  ५ लाख ४५ हजार ८ सय ५५ रुपैयाँ सहित पक्राउ गरिएको पाल्पाका प्रहरी प्रमुख एसपी दिपेन्द्र जिसीले जानकारी दिए ।

 उनले ती १३ जनालाई  जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप