फूलैफूलले सजिएको सहर, २२ तस्बिरमा हेरौं
आइतबार, १० कात्तिक २०७६, १३ : ४९
काठमाडौं– हिन्दुहरुको महान चाड तिहार यसबेला भव्यताका साथ मनाइरहिएको छ । यमपञ्चकको तेस्रो दिन आज कुकुरको पूजा गरी मनाइएको छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास छ । फूलहरुको चाड समेत भनेर चिनिने यसबेला जताततै रंगीचंगी फूल किनबेच र साजसज्जामा मानिसहरु व्यस्त रहेका छन् । सयपत्री, गोदावरी, मखमली फूल यसबेला जताततै देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पुजार सार्की’को गीत ‘दर्शन गरेँ‘मा आर्यन, प्रदीप र पलको कौडा नृत्य
-
राजेन्द्र लिङ्देनलाई बालेनले तोके जरिवाना
-
म्यान्माको कारागारमा झडप हुँदा ४ जनाको मृत्यु, ८ घाइते
-
दीपेश पुन र नवीन अछामी कारागार चलान
-
दीपेश पुन छुटाउन ऋण खोज्दै साथी, भन्छन्– ४ लाख धरौटी जुटाउन सकेनौँ, कसैले ऋण पत्याए हुन्थ्यो
-
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु