शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिद्धार्थ बैंकको नयाँ शाखा हेम्जामा

सोमबार, ०९ मङ्सिर २०७६, १९ : २९
सोमबार, ०९ मङ्सिर २०७६

कास्की– सिद्धार्थ बैंकले २०७६ मंसिर ९ गते सोमबार कास्कीको हेम्जामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

बैंकले सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु‍याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप