बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

भिजिट नेपाल २०२० लाई सफल पार्न धनुषामा कमिटी गठन

मङ्गलबार, १० मङ्सिर २०७६, १६ : २५
मङ्गलबार, १० मङ्सिर २०७६

जनकपुर । भिजिट नेपाल २०२० लाई सफल पार्न भन्दै धनुषामा एक जिल्लास्तरीय कमिटी गठन गरिएकाे छ।

जनकपुरमा बसेको एक बैठकले मानव विकास केन्द्रका निर्देशक कुन्दन झाको संयोजजत्वमा १९ सदस्यीय समिति गठन गरेको हो।

समितिकाे सदस्यहरुमा अशोक साह, मनोज राय, बजरंग यादव, कृष्ण चन्द्र साह, झगरू मण्डल, पूजा पासमान, आरती मण्डल, कमल किशोर चौधरी, आरती मण्डल, अमित साह  घनश्याम मिश्र, कुलदीप साह, श्याम मुरारका, अन्जनी पण्डित, वीरेन्द्र साह, सुरेन्द्र भन्डारी , कैयुम राइन, सोम प्रसाद शर्मा र विजेता झा रहेका छन् ।

त्यस्तै कमिटीको सल्लाहकारमा समाजसेवी पवन सिंघानिया, वरिष्ठ पत्रकार श्याम सुन्दर शशि र सहिदनगर नगरपालिकाका मेयर उदय वरवरिया यादवलाई चयन गरिएकाे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप