बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कास्की–२ मा मतगणना सुरु

शनिबार, १४ मङ्सिर २०७६, २२ : ५९
शनिबार, १४ मङ्सिर २०७६

पोखरा । कास्की क्षेत्र – २ को प्रतिनिधिसभाको उपचुनावको मतगणना सुरु भएको छ । केहीसमय अघि बसेको सर्वदलीय बैठकले १०ः ३०मा गतगणना सुरु गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय बमोजिम अहिले मतगणना सुरु भएको हो ।  कास्की –२ मा जम्मा ४५ हजार ५ सय ६३ मत खसेको  छ ।

जिल्ला निर्वाचन कार्यालय कास्की अनुसार बिहान ७ बजेदेखि सुरु भई साँझ ५ बजेसम्म चलेको मतदानमा कास्की २ बाट ६३ दशमलव ४० प्रतिशत मतदाताले भाग लिएका थिए ।  कास्की २ मा कुल ७१ हजार ८ सय ७१ मतदाता रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप