शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अर्घाखाँचीको मालारनी गाउँपालिकामा नेपाली कांग्रेस विजयी

आइतबार, १५ मङ्सिर २०७६, ०७ : ३४
आइतबार, १५ मङ्सिर २०७६

अर्घाखाँचीको मालारनी गाउँपालिका वडा–३ मा नेपाली कांग्रेसका उम्मेदवार शोभाकर खनाल विजयी भएका छन् । उनी ११५९ पद प्राप्त गरी विजयी भएका हुन् । 

उनका प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार यमलाल खनालले  १०५३ मत प्राप्त गरेका छन् । भने राप्रपाका उम्मेदवार रण बहादुर खनालले ४ मत प्राप्त गरेका छन् । 

उक्त गाउँपालिकामा २२२५ मत खसेको थियो जसमा ९ मत बदर भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप